Advertisement

काठमाडौं । प्रभु बैंकले मुगु जिल्लाको छायानाथ रारा नगरपालिका, वडा नं.०२ मा स्थित गमगढीमा ३०६औं शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको छ । बैंकको गमगढी शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग...

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडद्वारा त्रियुगा नपा- ७, चुहाडे स्थत श्री जनज्योति माध्यमिक विधालय चुहाडेका विद्यार्थीहरुलाई स्कूल ब्याग वितरण गरेको छ ।  बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कक्षा ९ र १० का विद्यार्थीहरुलाई वित्तीय शिक्षा तथ...

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना वरिष्ठ कर्मचारीहरुका लागि स्वस्थ्य र सन्तुलित जीवन प्रबर्द्धन गर्ने प्रयोजनले एक बहू–आयामिक प्रशिक्षण प्रदान गरेको छ ।  यो प्रेरणादायी प्रशिक्षणबाट कर्मचारीहरुको व्यक्तिगत एवम् व्यवसायिक विकास हूने र कम्पनीको लागि सम...

काठमाडौं । भारतको प्रतिष्ठित टायर उद्योग कम्पनी जेके टायर इन्डियाले नेपाली बजारका लागि विशेष रुपमा डिजाइन गरिएको अफ–द–रोड (ओटीआर) क्याटागोरीका दुई नयाँ उत्पादन थप गरेको छ । कम्पनीले हार्ड रक च्याम्पियन र जीटीएल प्लसको नयाँ भेरिएन्ट लन्च गरेको छ । यसले ने...

सियोल । उत्तर कोरियाका दर्जनौँ सैनिकहरूले मङ्लबार कडा किल्लाको सीमा पारको प्रयास गर्दा  चेतावनीपूर्ण गोली चलाइए पछि पछाडी हटेको, सियोलले जनाएको छ । प्योङयाङले दक्षिणसँगको आफ्नो सीमालाई बलियो बनाएको दुई हप्तामा भएको यो दोस्रो घटना हो । सीमा नजिकैको विस्फोटले...

काठमाडौं । शेयर बजार घट्दा कारोबार रकम पनि खुम्चिंदै गएको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १८.७६ अंकले घटेको हो । ०.८९ प्रतिशतले बजार घट्दा नेप्से २०७६.४९ अंकमा ओर्लिएको छ ।  आज सबै समूह राताम्मे भए । बैंकिङ समूह सबैभन्द...

काठमाडौं । तपाईंलाई मनपर्ने कुनै नम्बर तपाईंको आफ्नै मोबाइल नम्बर बने के होला ? एक विशेष नम्बर जसले तपाईंलाई दूरसञ्चार सेवामा पहुँच मात्र दिँदैन, बरु तपाईंको जीवनको कुनै महत्वपूर्ण दिन वा मिठो सम्झनाको प्रतिविम्ब पनि बन्छ ।  ग्राहकहरुको यही ईच्छालाई परिपूर्ति ...

काठमाडौं । नेपाली काँग्रेसका सांसद हृदयराम थानीले कर्णालीमा सडक निर्माणका लागि बजेट नछुट्याए संसद भवन घेराउ गर्ने चेतावनी दिएका छन् ।  मङ्गलवार प्रतिनिधि सभामा उनले सरकारले कर्णालीका विभिन्न सडकहरु स्तरोन्नतिका लागि बजेट नछुट्याएको भन्दै आपत्ति जनाए । कर्णालीक...

काठमाडौं । प्रतिनिधि सभाका सांसद डा. अमरेशकुमार सिंहले संसदमा मन्त्रालयगत बजेटमाथिको छलफल गर्नुको कुनै अर्थ नरहेको टिप्पणी गरेका छन् । प्रधानमन्त्री र मन्त्रीहरुले सुनुवाई नगर्ने भएकाले संसदमा सो बजेटमाथिको छलफलको कुनै अर्थ नरहेको उनको तर्क छ ।  मंगलवार संसदम...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष एवं सांसद विक्रम पाण्डेले देशमा अत्याचार बढेको बताएका छन् । सोमवार साँझ युवा निर्माण व्यवसायीको कार्यक्रममा उनले नेपाल सुनको कचौरा लिएर भिख मागेर बस्नुपर्ने स्थिति आएको बताए ।  यो स्थिति नेपालका राजनीतिक दलहरुले ...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल जस्ता अल्पविकसित देशका लागि सहुलियतपूर्ण वित्तीय सहायता महत्वपूर्ण रहेको बताएका छन् ।  काठमाडौंमा मंगलवार (आज) देखि सुरु भएको अन्तर्राष्ट्रिय विकास सङ्घ पुनःपूर्ति (आईडीए–२१ रिप्लेनिसमेन्ट) बैठकको उद्घाटन गर्दै ...

बागलुङ, बलेवा । बागलुङका विकासे कार्यालयहरूले नै बजेट खर्चिन नसकेको देखिएको छ । पूर्वाधार विकास कार्यालयको चालू वर्षको विकास बजेट एक अर्ब ६ करोड १७ लाख रूपियाँ थियो । जेठ सकिँदा पूर्वाधारले ५१ करोड ६३ लाख खर्चेको छ । यो ४८ प्रतिशत खर्च हो ।  जल...

लमजुङ । गए रातिदेखिको निरन्तर वर्षाले डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ ।  बेँसीसहर नगरपालिका–१ दलालमा लेदोसहितको पहिरो जाँदा आज बिहानदेखि सडक अवरुद्ध भएको  जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी थानेश्वर चपाईंले जानकारी दिए । &n...

खोटाङ । दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने दुईवटा खोलामा तोकिएको समयभन्दा अगावै मोटरेबल पक्की पुल निर्माण सम्पन्न भएको छ । मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने उक्त सडकखण्डको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित भालुखोला र मझुवागढी – ६ नेर्पास्थ...

काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले आ–आफ्नो घरको मठमा आज तुलसीको दल राख्दैछन् ।  प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर–घरमा तुलसीको दल राख्ने गरिन्छ । यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यस दिन रोपेको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्था...

काठमाडौं । नेपालमा मनसुन भित्रिएको एक साता बितिसक्दा पनि यो प्रणाली सुस्त गतिमा अगाडि बढिरहेको छ । मनसुनी प्रणाली सुस्त गतिमा रहेकाले देशभर फैलिन अझै एक साताभन्दा बढी समय लाग्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका वरिष्ठ म...

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।  बैठक बिहान ११ बजे बस्नेछ ।  बैठकमा ‘विनियोजन विधेयक–२०८१ माथिको छलफल जारी रहनेछ ।  आज गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका व...

काठमाडौं । हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणदेखि पूर्ण बदली &...

म्याग्दी । जिल्लाकै ‘लाइफलाइन’ बेनी–दरबाङ सडकको तेस्रो खण्ड करिब सात किलोमिटर स्तरोन्नति गरी कालोपत्र गर्ने जिम्मा पाएको निर्माण कम्पनी सम्पर्कविहीन भएपछि योजना अलपत्र परेको छ । सदरमुकाम बेनीबजारदेखि पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र दरबाङ...

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयका एक हजार ५९ विद्यार्थी दीक्षित भएका छन् । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले उनीहरुलाई दीक्षित गरेका हुन् ।  कार्यक्रममा प्रमुख अतिथिका रुपमा सिक्किम स्किल विश्वविद्यालयका उपकुलपति प्रा डा अजयकुमार मिश्...

काठमाडौं । बिवाईडीको अत्याधुनिक एसयूभी ‘याङवाङ यू८’ काठमाडौं ल्याइएको छ । सोमबार नक्साल स्थित बिवाइडीको शोरुम अगाडि याङवाङ यू८ राखिएको थियो ।  यो गाडी बेच्नका लागि भने नल्याइएको नेपालका लागि बिवाईडीको आधिकारिक वितरक साइमेक्स इंककी निर्देशक ...

बेइजिङ । आर्थिक शक्तिराष्ट्रहरूको समूह (जी–७) का नेताहरूले रूसमा हतियार नपठाउन चीनलाई चेतावनी दिएपछि बेइजिङले सोमबार यस सम्बन्धमा प्रतिक्रिया जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले सोमबार जवाफमा उक्त वक्तव्यले ‘चीनमाथि निन्दा र आक्रमण&...

सिरहा । आँपको राजधानी मानिने सिरहाको लहानमा आँप बिक्रीवितरण गर्ने व्यवस्थित ठाउँ नहुँदा व्यापारी र उपभोक्ताहरु सडकमै किनबेच गर्न बाध्य छन् । असार र साउन आँपको सिजन भएकाले यतिबेला लहानको मुख्य बजारअन्तर्गत पर्ने पूर्व-पश्चिम राजमार्गको सडक किनारमा आँप खरिद बिक्री गर्नेको...

काठमाडौं । चाँगुनारायण नगरपालिकामा प्लटिङ गरी बस्ती विकासको नाममा खहरे खोला, कुलो, खोल्सा मासेर सडक खन्न थालेपछि स्थानीयआन्दोलित भएका छन् ।  चाँगुनारायण नगरपालिका वडा नं २ स्थित असल छिमेकी टोलमा बस्ती विकासको नाममा खहरे खोला, कुलो, खोल्सा मासेर हिम पाइप ...

काठमाडौं । पर्वतारोही तथा गाइड चतुर तामाङले माउन्ट एल्ब्रसको सफल आरोहण गरेका छन् ।  उनले रुसस्थित युरोपको सबैभन्दा अग्लो हिमाल ‘माउन्ट एल्ब्रस’ को गएको शुक्रबारका दिन रुसको समय अनुसार बिहान ८ बजे १४६औं पटक आरोहण गरेको कर्पोरेट नेपाललाई जानकारी द...