Advertisement

काठमाडौँ । आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता प्रतियोगिताको समूह चरणको खेल खेलेर नेपाली क्रिकेट टोली आज स्वदेश फर्किएका छन् ।  अमेरिका र वेस्टइण्डिजमा भएको विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले चार खेल खेलेकोमा तीनमा हार तथा एक खेल बराबरी खेलेको थ...

बरहथवा, सर्लाही । बागमती नगरपालिकास्थित रायमाझी चोकमा आज बिहान भएको बस दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गस्थित बागमती नगरपालिक–११, रायमाझी चोकमा रोकेर राखेको लरीमा यात्रीबाहक बस ठोक्किँदा रुपन्देहीको मायादे...

गण्डकी । गण्डकी प्रदेश सरकारको लगानीमा बितेका छ वर्षमा ६३ झोलुङ्गे पुल निर्माण भएका छन् भने दश वटा झोलुङ्गे पुल निर्माणाधीन छन् ।  प्रदेश पूर्वाधार निर्देशनालयका अनुसार चालू आर्थिक वर्षमा थप चार झोलुङ्गे पुलको बहुवर्षीय ठेक्काका लागि स्रोत सुनिश्चित गरिएको छ । प्रद...

काठमाडौं । काठमाडौँ महानगरपालिकाका वडा नं १ नक्सालमा सडकमुनि छोपिएको भैरवलाई मंगलबार (असार ४) खुला गराइएको छ । नक्साल भगवतीको मन्दिरबाट नागपोखरीतर्फ जाँदा मध्य भाग कमलपोखरीबाट प्रहरी प्रधान कार्यालय जाने सडकमा चार ढुङ्गे (त्यङ्ग ठां) मा सवारी साधन गुड्ने कालोपत्रे ...

काठमाडौं । एसपी प्रभु ढकालले प्रहरी चौकी बन्दुके र अस्थाई प्रहरी बिट नेपालटारको निरीक्षण गरेका छन् ।  जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक (एसपी) ढकालले प्रहरी चौकी बन्दुके र अस्थाई प्रहरी बिट नेपालटारको निरीक्षण भ्रमण गरेका हुन् ।  निरीक्षण...

काठमाडौं । राष्ट्रिय सभाअन्तर्गत आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ ।  बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ ।  बैठकमा श्रम तथा रोजगार, श्रमिक तथा कामदार, वैदेशिक रोजगार, सामाजिक सुरक्षाको अवस्था नीति, कानून, संरचना लगायत मन्...

काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदैछन् ।  बैठक बिहान ११ बजे बस्दैछ ।  प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम प्रतिनिधिसभा सदस्य...

 काठमाडौं । हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभाव रहेको छ । अहिले कोशी र मधेश प्रदेशमा पूर्णतया बदली, बाग्मती र ग...

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले ६० किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको अभियोगमा थप दुई जनालाई पक्राउ गरेको छ ।  भक्तपुर जिल्ला घर भएका अन्दाजी ३२ वर्षीय मनोज श्रेष्ठ र रुपक भण्डारीलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) का ...

काठमाडौं । संसद् सचिवालयका कर्मचारीहरूको विरोधका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रीले बजेटमा उठेका प्रश्नको जवाफ दिइसकेपछि कर्मचारीहरुले ‘ब्ल्याक आउट’ गर्दा बैठक स्थगित भएको हो । संसदका प्राविधिक कर्मचारीहरूले सभामुखलाई...

ललितपुर । राष्ट्रिय सहकारी महासंघले असार ७ गतेदेखि ९ गतेसम्म प्रथम सहकारी रोजगार मेला आयोजना गर्ने जनाएको छ । बुधवार पत्रकार सम्मेलन गर्दै महासंघले पुल्चोकमा असार ७, ८ र ९ गते मेला आयोजना गर्न लागेको जानकारी गराएको हो ।  महासंघले मर्यादित सहकारी व्यवसायका ...

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा बाढीको जोखिम बढ्न सक्ने भन्दै शुक्रबारदेखि आयोजनाअन्तर्गत सुरुङको मूलद्वार बन्द गरिने जनाएको छ । बागमती प्रदेशमा मनसुन सक्रिय भइसकेकाले मेलम्ची नदीमा पानीको बहाव बढी हुँदा बाढीको ...

काठमाडौं । केही दिन यता घटिरहेको शेयर बजारमा आज झिनो सुधार देखिएको छ ।  बजार आज २.२७ अंकले उचालिएको हो । ०.१० प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०७८.७६ अंकमा पुगेको छ ।  नेप्से केही उचालिंदा विकास बैंक, होटल, लगानी, जीवन बीमा, उत्पादनमूलक,...

काठमाडौं । अग्नि ग्रुप अन्तर्गत बालाजु अटो वर्कसले आफ्ना महिन्द्रा बोलेरो गाडीका ग्राहकहरुलाई लक्षित गरी यही असार ९ देखि २१ गतेसम्मका लागि “ज्याला फ्रि, बोलेरो मर्मत र सर्भिसिङ्गमा बचत बढी” योजना ल्याएको छ । जुन डेन्ट पेन्ट र बाहिरी श्रममा लागू हुने छैन । ...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जनकपुर गुठीको जग्गा स्थानीय प्रशासन, जनप्रतिनिधि, पत्रकार, ठेकेदारहरु मिलेर लुट गरिरहेको बताएका छन् ।  बुधवार संसदमा उनले किश्वरदास र चर्तुभुज गिरीले जनकपुरको निर्माण प्रक्रिया शुरु गरी मकवानपुरको राजपरिवा...

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले दुग्ध किसानहरुको भुक्तानी तत्काल गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।  बुधवारको संसदमा उनले दुग्ध किसानहरुले पाउने भुक्तानी सरकारले तत्काल उपलब्ध गराउनुपर्ने बताए । बर्तौलाले संविधान बमोजिम शान्तिपूर्ण ढंगबा...

काठमाडौं । नेपालका लागी टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडीङ्ग प्रालिले ‘नाव अर नेभर– ड्राइभ होम टियागो इभि एट प्रि–बजेट प्राइस’ आयोजना गर्न लागेको छ ।  यस अफर अन्तर्गत नयाँ आर्थिक वर्षको बजेट नीतिका कारण मूल्य बढेको भ...

काठमाडौँ । किसान सूचीकरण कार्यक्रममा १८ लाख किसान सूचीकृत भएका छन् । अनुदानलगायत  सहायता उपलब्ध गराउन सरकारले यो कार्यक्रम ल्याएको हो ।  कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीका अनुसार किसानबाट उत्पादित उपज, खेती गरेको जमिनको क्...

काठमाडौं । दूधको भुक्तानी दिन माग गर्दै दूग्ध किसानहरूले विरोध प्रदर्शन गरेका छन् ।  दूधको भुक्तानी तत्काल दिन माग गर्दै बुधबार उनीहरूले दूग्ध विकास संस्थान केन्द्रीय कार्यालय लैनचौर घेराउ गरेका हुन् । उनीहरूले दूग्ध उत्पादक कृषकहरूले दूग्ध विकास संस्थानलगायत ...

काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्षका लागि आइतबार (असार २ गते) भएको अन्तरवार्तामा सुनियोजित ढंगले अनुपस्थित भएका तीन जनाको अन्तर्वार्ता आज हुँदैछ ।  सो दिन अनुपस्थित हुने तीन जनालाई आज (बुधबार) बिहान ९ बजे राष्ट्रिय योजना आयोगको सभाहलमा उपस्थित हुन अर्थ म...

अछाम । छाउगोठमा बसेकी एक किशोरी बलात्कृत भएकी छिन् । जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाकी १६ वर्षीया किशोरीमाथि सोमबार राति सामूहिक बलात्कृत भएको हो ।  ​किशोरी बलात्कारको आरोपमा प्रहरीले स्थानीय १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ । पञ्चदेवल विनायक नगरपालिका...

गलेश्वर, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित बेलढुङ्गा कृषि फार्मले उत्पादन गरेको उन्नत जातका आलुलाई ‘बेलढुङ्गा’ ब्रान्डिङ गरेर बजार पठाउने भएको छ । उक्त फार्मले सय रोपनी जग्गामा फलाएको आलु बेलढुङ्गा ब्रान्मा बजार पठाउने तयारी गरेको फा...

जुम्ला । जुम्लाको एक नगरपालिकासहित सात गाउँपालिका गरी आठवटा स्थानीय तहको आन्तरिक आम्दानीको स्रोत घटेको महालेखा परीक्षकको ६१औँ वार्षिक प्रतिवेदनमा औँल्याइएको छ । प्रतिवेदनअनुसार जिल्लाको एकमात्र नगरपालिका चन्दननाथले आर्थिक वर्ष २०७९/८० मा वार्षिक आय दुई करोड ५० लाख आ...

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले विशेष साधारणसभा बोलाएको छ ।  सभा, असार २० गते रोयल एलिनाज रेस्टुरेन्ट, नयाँ बानेश्वर काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।  यद्यपि, कम्पनीले लाभांशसम्बन्धी कुनै प्रस्ताव पेस गरेको छैन ।  सभामा, सञ्...

काठमाडौं । आज विधायन व्यवस्था समितिको बैठक बस्दैछ ।  बैठक दिउँसो ३ बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा बस्नेछ ।  बैठकमा मिडिया काउन्सिल विधेयक २०८० माथि छलफल हुने सम्भावित कार्यसूची रहेको छ ।