Advertisement

नयाँदिल्ली । भारतमा आज लोकसभा निर्वाचनका लागि सातौँ तथा अन्तिम चरणको मतदान हुँदैछ । यस निर्वाचनका लागि सात राज्य र एक केन्द्र शासित प्रदेशका ५७ सिटमा मतदान हुँदैछ ।  पञ्जाब र उत्तर प्रदेशका १३–१३ सिट, पश्चिम बङ्गालका नौ सिट, बिहारका आठ, उडिसाका छ, हिम...

काठमाडौँ । सरकारले सरकारी स्वास्थ्य संस्थामा उपचार तथा शल्यक्रियाका लागि लामो समयसम्म पालो पर्खनुपर्ने अवस्था अन्त्य गर्न अध्ययन गरी प्रतिवेदन पेस गर्न उच्चस्तरीय समिति गठन गरेको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार मन्त्रिस्तरीय निर्णयबाट अतिरिक्त स्वास्थ्य सचिव ड...

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर रु तीन तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर रु एक घटाएको छ । निगमद्वारा जारी प्रेस विज्ञप्तिमा शुक्रबार राति १ बजेदेखि लागू हुने गरी उक्त मूल्य घटाएको जनाएको छ । घटेपछिको मूल्य...

काठमाडौँ । नेपालमा स्थानीय वायु, पश्चिमी वायूको आंशिक प्रभावसँगै भारतको उत्तरप्रदेशदेखि पश्चिम बङ्गालसम्म फैलिएको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव परेको छ ।  हाल कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान् महाशाखाले ...

मनाङ । मनाङ घुम्न आएका एक पर्यटक चार दिनदेखि सम्पर्कविहीन छन् । ललितपुरको नखिपोटका ३१ वर्षीय प्रकाश गोरखाली यही जेठ १६ गते दिउँसोदेखि सम्पर्कविहीन भएका हुन् ।   तिलिचो ताल जाने क्रममा गोरखाली मनाङ ङिस्याङ गाउँपालिका–९ बाइस घुम्तीबाट सम्पर्कविहीन भएको जा...

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको श्रम बैंकमा चार हजार सात सय ७० जनाको आवेदन परेको छ । कामपाले गत भदौमा सीप भएका तर बेरोजगार जनशक्तिलाई श्रम बैंकमा आबद्ध हुन माग गरेको सूचनाअनुसार आवेदन प्राप्त भएको कामपा श्रम बैंकका ‘फोकल पर्सन’ पवनकुमार ठाकुरले ...

काठमाडौं । नुवाकोटको बञ्चरेडाँडा फोहोर प्रभावित क्षेत्रका फोहोरमैला व्यवस्थापन सरोकार समितिका पदाधिकारीहरुले आज शहरी विकास मन्त्री धनबहादुर बुढासँग भेटेर ११ बुँदे माग पेश गरेका छन् ।  आगामी वर्षको बजेटमा काठमाडौं उपत्यकाको फोहोर प्रभावित क्षेत्रका वासिन्दाहरु...

काठमाडौं । महालक्ष्मी विकास बैंकले ३०औं वर्ष प्रवेश गरेको अवसरमा महालक्ष्मी कर्पोरेट क्रिकेट लिग-२०२४, सस्ंकरण ३, जेठ २२ गते देखी जेठ २४ गते सम्म इमाडोल, ललितपुर स्थित बलपार्क स्पोर्टस् इभेन्ट्स एण्ड एकेडेमीमा सञ्चालन गर्ने भएको छ ।  हरेक वर्षझै यो वर्ष पनि वार्षिक उ...

काठमाडौं । भारतको राजधानी मुंगेशपुर क्षेत्रमा अहिलेसम्मकै उच्च तापक्रम ५२.३ डिग्री सेल्सियस मापन गरिएको छ ।  भारतीय मौसम विज्ञान विभाग (आईएमडी)का अनुसार मुंगेसपुरको मौसम केन्द्रमा दिउँसो २ः३० बजे ५२.३ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको हो ।  गत मं...

काठमाडौँ । सरकारले मुलुकको जेठो त्रिभुवन विश्वविद्यालयको नाममा काठमाडौँ उपत्यकाभित्र रहेका जग्गा तथा चलअचल सम्पत्तिको खोजी गर्न पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा समिति गठन गरेको छ ।  यही जेठ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले समितिको सदस्यमा पूर्वसहसचिव...

चितवन । पोल्ट्री क्षेत्रमा भएका नवीनतम वैज्ञानिक प्रविधिको प्रदर्शनीसहित नेपाल–भारत ‘अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनी’ आजदेखि यहाँ सुरु भएको छ । नेपालको पोल्ट्री क्षेत्रलाई थप चलायमान बनाउन प्रदर्शनी आयोजना गरिएको हो । चितवन उद्योग सङ्घको प्रदर्शनीस्थलमा आ...

काठमाडौं । माछापुच्छ्रे बैंकले सल्यान जिल्ला स्थित शारदा नपा वडा नं. १५, माल्नेटामा रहेको श्री त्रिभुवन जन माध्यामिक विद्यालयमा खानेपानी पूर्वाधार निर्माण गरी हस्तान्तरण गरेको छ ।  बुधबार विद्यालयमा आयोजित एक औपचारिक समारोहका बीच उक्त खानेपानी सुविधाको हस्तान्तर...

काठमाडौं । अबको १० दिनमा नेपालमा मनसुन सुरु हुने भएको छ । विज्ञहरुले नेपालको पूर्वी क्षेत्रबाट मनसुन भित्रिने जनाएका छन् ।   विज्ञहरुले मनसुनजन्य विपद्बाट बच्न पूर्वतयारीका लागि एक हप्ताको मात्रै समय रहेको भन्दै सरकारले आवश्यक तयारी गर्नुपर्ने बताउँछन् ।  ...

काठमाडौं । होटल संघ नेपालले चिनियाँ पर्यटक भित्र्याउने र नेपाली र चिनियाँ पर्यटन व्यवसायीबीच सम्बन्ध विस्तार गर्ने उद्देश्यका साथ बेइजिङ र छेन्दुमा यही जेठ १९ देखि २५ गतेसम्म नेपाल प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गर्ने भएको छ । कोभिड संक्रमणपछि पहिलो पटक हुन लागेको यस ...

काठमाडौं । काठमाडौं महानगर पालिकाले न्यूरोडमा ३ फिट फुटपाथ बढाउँदा विरोध भएपछि मेयर बालेन शाहले आज सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया जनाएका छन् ।  सडकमा पार्किङ गर्न पाउनु पर्छ भनेर आन्दोलन गर्नेहरुले नै अहिले बिरोध गरिरहेको उनको तर्क छ । पार्किङले ओगट्ने ठा...

काठमाडौं । दुई सहकारी संस्थाको ८ अर्ब रकम अपचलनको आरोपमा काभ्रेका चन्द्रबहादुर तामाङ (सीबी लामा) पक्राउ परेका छन् ।   कान्तिपुर सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ र पशुपति सेभिङ एण्ड क्रेडिटको अर्बौं रकम अपचलन गरी फरार रहेका लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान...

काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प एउटा ऐतिहासिक फौजदारी सुनुवाइका क्रममा व्यावसायिक अभिलेखहरूमा किर्ते गरेको ३४ वटा कसुरमा दोषी ठहर भएका छन् । भूतपूर्व वा पदमा बहाल रहेका अमेरिकी राष्ट्रपति कुनै पनि अपराधमा दोषी ठहर भएको यो पहिलो घटना हो । अदा...

काठमाडौं । सार्वजनिक शौचालय प्रयोग गरेबापत अब सेवाग्राहीसँग शुल्क लिन नपाइने भएको छ ।  काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्रका सम्पूर्ण सार्वजनिक शौचालयका लागि आवश्यकताअनुसार जनशक्ति, सामग्री, मर्मतसम्भार र सरसफाइ सहयोग उपलब्ध गराउने भएकाले यस्ता शौचालय प्...

काठमाडौं । मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । आज बिहान २ः४५ मिनेटको समयमा मनहरी–९ ज्यामिरेमा बस दुर्घटना हुँदा २० जना घाइते भएका हुन् ।  जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत काँकडभिट्टा...

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले १३ निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ ।  विभिन्न निकायबाट कालोसूचीमा राख्न सिफारिस भई आएका १३ निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कार्यालयको जेठ १७ गतेको निर्णयअनुसार कालोसूचीमा राखिएको ह...

दाङ । दाङमा अटोरिक्सा र मोटरसाइकल एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।  इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुर पोख्रेलका अनुसार मोटरसाइकल चालक बबई गाउँपालिका–४ निवासी ३० वर्षीय राजेश भण्डारी...

काठमाडौं । आज संसदीय समितिअन्तर्गत चारवटा बैठक बस्दैछन् । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्न लागेको हो ।  अन्तर्राष्ट्रिय सम्बन्ध र...

गण्डकी । गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. कृष्णचन्द्र देवकोटा नियुक्त भएका छन् ।  गोरखाको पालुङटार नगरपालिका–३ निवासी देवकोटालाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिहीबार उक्त पदमा नियुक्त गरेका हुन् ।  यसअघि पनि उनी आयोगको उपा...

गण्डकी । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकतामा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य तथा उद्यमशीलतालाई जोड दिएको छ ।  गण्डकी प्रदेशसभाको आजको बैठकमा आर्थिक मामिलामन्त्री डा टकराज गुरुङले  विनियोजन बजेट तथा कायक्रमको सिद्धान्त र प्रा...

काठमाडौं । नेपालमा स्थानीय तथा पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । साेही कारण अहिले कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम...