Advertisement

काठमाडौं । पुष्पकमल दाहाल नेतृत्वको सरकारले सीता दाहाल मेमोरियल कलेज अफ नेचुरलपेथी एण्ड यौगिक साईन्स कलेज स्थापना गर्ने भएको छ ।  अर्थमन्त्री वर्षमान पुनले मंगलवार संसदमा आगामी आर्थिक बर्षका लागि बजेट पेश गर्दै सो कुराको व्यवस्था गरेका हुन् । उनले सो अस्पताल का...

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सहकारीका क्षेत्रमा देखिएको समस्याका सम्बन्धमा संसदीय छानबिन विशेष समिति गठन गरिएको छ । सहकारी संस्था बचत रकम दुरुपयोग गर्न संसदीय छानबिन विशेष समिति गठनका  लागि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायत दलले माग गर्दै आएका...

काठमाडौँ । सरकारले न्याय प्रणालीलाई छिटो छरितो, प्रभावकारी, अनुमान योग्य र पहुँचयुक्त बनाउन सूचना प्रविधिको उपयोग गर्नेभएको छ । अर्थमन्त्री वर्षमान पुनले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्र्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१–८२ को बजेटमा कानुनी शासनको प्रत्याभूत...

काठमाडौँ । आगामी आर्थिक वर्षका लागि वन तथा वातावरण क्षेत्रको बजेट बढेको छ । चालु आर्थिक वर्षमा रु १५ अर्ब ५६ करोड विनियोजन भएकोमा आगामी आवका लागि रु १४ करोड बढी अर्थात रु १५ अर्ब ७० करोड विनियोजन गरिएको छ ।  अर्थमन्त्री वर्षमान पुनले आज सङ्घीय संसद्का दुवै सद...

काठमाडौँ । सरकारले स्वास्थ्य बीमा कार्यक्रमका लागि रु सात अर्ब ५० करोड विनियोजन गरेको छ । आज संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आव २०८१–८२ का लागि प्रस्तुत गर्नुभएको बजेटमा स्वास्थ्यसँग सम्बन्धित सामाजिक सुरक्षा कार्यक्रम र स्वास्थ्य बीमाबीचको दोहोर...

काठमाडौं ।  सरकारले स्वास्थ्य बीमा कार्यक्रम अघि बढाउन आगामी आवका लागि ७ अर्ब ५० करोड रुपियाँ बजेट छुट्टाएका छ । अर्थमन्त्री बर्षमान पुनले आज संसद्मा आगामी आवको बजेट पेश गर्दै यस्तो बताएका हुन् ।  स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउने पनि उनल...

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा ‘हिमाल जोगाऔं, मानवता बचाऔं’ अभियान सञ्चालन गर्ने भएको छ ।  अर्थमन्त्री वर्षमान पुनले आगामी आवको बजेट प्रस्तुत गर्दै जलवायु परिवर्तनले हिमाली र पर्वतीय क्षेत्रको परेको प्रभावका विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्...

काठमाडौं । सरकारले दलित विकास प्राधिरकण स्थापना गर्ने घोषणा गरेको छ ।  आगामी आर्थिक वर्ष २०८१–०८२ बजेट सार्वजनिक गर्दै अथमन्त्री बर्षमान पुनले घोषणा गरेका हुन् ।  उनले भने, ‘दलित समुदायको संविधान प्रद्धत अधिकारको प्रत्याभूति गर्न दलितको शशक्...

काठमाडौं । सरकारले निजगढदेखि ढल्केवरसम्मको पूर्वपश्चिम महेन्द्र राजमार्ग आसापासका क्षेत्रलाई नेपाली गलैँचा करिडोरका रुपमा विकास गर्ने योजना बनाएको छ ।  अर्थमन्त्री वर्षमान पुनले मंगलबार संसदमा आगामी आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका...

काठमाडौं । सरकारले ज्येष्ठ नागरिकलगायतका लक्षित समूहलाई दिँदै आएको सामाजिक सुरक्षा भत्तालाई यसपटिक पनि निरन्तरता दिएको छ । यसका लागि भत्तालाई एक खर्ब १६ अर्ब रुपियाँ विनियोजन गरेको छ ।  अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेट प्रस्तु...

काठमाडौं । सरकारले दुई लाख युवालाई न्यूनतम् १०० दिने रोजगारी दिने घोषणा गरेको छ ।  अर्थमन्त्री बर्षमान पुनले मंगलबार संसद्मा आगामी बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।   यसका लागि छ अर्ब रुपियाँ बजेट बिनियोजन गरेको पनि पुनले बताए । यो रकम रो...

काठमाडौं । सरकारी कार्यालयहरुमा अबदेखि विदेशी गलैंचा प्रयोग गर्न नपाइने भएको छ । संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सरकारी कार्यालयहरुमा स्वदेशी गलैंचा प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको बताए ।

काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले घरेलु मदिराको उत्पादन लगायतको कारोबार खुला गर्ने घोषणा गरेका छन् ।  मंगलबार संसद्मा आगामी आवको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । यसका लागि आवश्यक कानुन तथा नीतिगत व्यवस्था गर्ने पुनले बताए ।

काठमाण्डौं । सरकारले विदेशी पर्यटकलाई नेपालमा विवाह गर्न प्रोत्साहन गर्ने भएको छ ।  संघीय संसदमा आगामी आर्थिक वर्ष २०८१-०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त घोषणा गरेका हुन् ।   जनकपुरलाई वेडिङ र लुम्बिनीलाई बर्थिङ हबका रुपमा विकास गर...

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०–८१ को वार्षिक आय र व्ययको अनुमान दोस्रोपटक संशोधन गरिएको छ । यसअघि चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षामार्फत् आय  र व्ययको अनुमान संशोधन गरिएकोमा आज संसदमा  प्रस्तुत भएको आगामी आर्थिक वर्षको बजेटमार्फत् पनि चालु आर्थिक व...

काठमाडौं । सहकारीको रकम अपचलनबारे अध्ययन गर्न गठन हुने संसदीय छानबिन समितिको ४ बुँदे कार्यादेश (टीओआर) टुंगो लागेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पछि हटेपछि बसेको समितिको बैठकले टीओआर टुंगो लगाएको हो । आज मंगलबार दिउँसो बसेको कार्यदलको बैठकले संस...

नयाँदिल्ली । भारतको राजधानी दिल्लीस्थित एयरपोर्टमा मङ्गलबार अन्तरिक विमानभित्र बम भएको धम्कीको सूचना आएपछि विमानलाई तत्काल आइसोलेसनमा लगिएको अधिकारीले बताएका छन् । उक्त धम्की झुटो साबित भएको छ ।  अधिकारीका अनुसार दिल्लीबाट वनारसतर्फ उडान भरिरहेको निजी एयरलाइ...

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले महिला ट्राफिक प्रहरी महिनावारी भएको बेला उनीहरुलाई ड्युटीमा नखटाउने र सो ठाउँमा मादक पदार्थ सेवन (मापसे) गर्नेलगायतका ट्राफिक नियम उल्लङ्घन गर्नेलाई स्वयम सेवकको रुपमा हटाउने निर्णय गरेका छन् ।  लामिछानेले सामाजिक सञ्जालमा...

रुकुम पश्चिम । यार्सागुम्बा टिप्न डोल्पा गएकी रुकुम पश्चिमको आठविसकोट नगरपालिका–४ गोतामकोटकी जमुना विष्टको सोमबार लेक लागेर मृत्यु भएको छ । डोल्पाको काईके गाउँपालिकाको लैनीमाथिको डाँडामा पुगेपछि २२ वर्षीया विष्टको मृत्यु भएको वडाध्यक्ष नरसिंह विष्टले जानकारी...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सङ्‍क्रमणकालीन न्यायका बाँकी काम छिटो सम्पन्‍न गर्न सरकार दृढ रहेको दाव िगरेका छन् ।  मंगलवार सैनिक मञ्च टुँडिखलेमा आयोजित कार्यक्रममा उनले संविधानले परिलक्षित गरेबमोजिम द्वन्द्व व्यवस्थापन र शान्ति स्थापनाका अधिकांश...

काठमाडौं । गलत सूचना प्रवाह गरेर नेपालको पर्वतीय पर्यटनलाई बदनाम गराएको भन्दै आरोही निर्मल पुर्जासहितका व्यक्तिमाथि पर्यटन विभागले छानबिन प्रक्रिया अघि बढाएको छ । चर्चित (भाइरल) हुने गरी अनधिकृत सूचना सम्प्रेषण गर्ने कार्यमा संलग्न निज पुर्जा र अन्य व्यक्तिउपर छानिबिनको...

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र राजनीतिक व्यवस्था मात्र नभई शासकीय पद्धति र जीवनशैलीसमेत भएको बताएका छन् । गणतन्त्र दिवस–२०८१ का अवसरमा आज शुभकामना दिँदै उनले समाजका सबै तह र तप्कामा गणतान्त्रिक जीवनशैली विकास भई नाग...

काठमाडौं । नेपाली जनताको सङ्घर्ष, बलिदान र परिवर्तनसँग जोडिएको गणतन्त्र स्थापनाका अवसरमा आज देशभर राष्ट्रिय दिवस मनाइँदैछ ।  तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को सशस्त्र युद्ध र सात संसद्वादी राजनीतिक दलको शान्तिपूर्ण आन्दोलनको जगमा तत्कालीन राजा ज्ञानेन्द्र...

काठमाडौं । अहिले काठमाडाैंसहित गण्डकी, मधेश, बागमती र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोशी प्रदेशमा साधारणदेखि पूर्ण बदली रहनेछ । मधेश, बागमती र गण्डकी प्रदे...

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले नेपाली काँग्रेस भित्रको आन्तरिक राजनीतिले सहकारी अपचलनसम्बन्धि संसदीय छानविन समितिको गठन हुन नसकेको बताएका छन् ।  नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक तथा संसदीय छानविन समिति बनाउ...