Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकार समक्ष पेश गरेको ४० बुँदे मागपत्रको सम्बोधन नभएको भन्दै माग पूरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको छ ।  सोमवार सम्पन्न राप्रपाको केन्द्रीय कार्यसमितिको बैठकले केही समय अघि पार्टीले सरकार समक्ष पेश गरेको ४० ...

काठमाडौं । गोरखाकी नाङ्सल छोदेन लामाले विश्वको सर्वोच्च शिखर सगरमाथा र चौथो अग्लो हिमाल ल्होत्से एक साथ ४७ घण्टामा सफल आरोहण गरेक्री छन् । उक्त सफल आरोहणसँगै उनी सगरमाथा र ल्होत्से हिमाल एक साथ आरोहण गर्ने पहिलो नेपाली महिला बनन् सफल भएकी हुन् ।  लामाले मे २३ ...

काठमाडौं । नेपालको लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले आफ्ना ग्राहकहरूका लागि ‘च्याम्पियन्स एक्सचेन्ज’ अभियान सार्वजनिक गरेको छ ।  ग्राहकहरूलाई असाधारण डिलहरू र सवारी अपग्रेड गर्ने मौका प्रदान गर्दै यो अभियान जेठ १४ देखि जेठ १९ गते...

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नगरपालिका र आश्रमलाई विभिन्न सहयोगका कार्यक्रमहरु सम्पन्न भएका छन् ।  बैंकको महिलवार (लुम्बिनी) शाखाद्वारा २५६८ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस–२०८१ को अवसरमा ल...

काठमाडौं । गृहमन्त्री रवि लामिछानेलाई पदमुक्त गर्न माग गर्दै परेको रिट सर्वोच्च अदालतले दर्ता गरेको छ । अधिवक्ता अनुपम भट्टराईले सोमबार सो रिट दायर गरेका हुन् ।  महान्यायाधिवक्ता कार्यालय, महान्यायाधिवक्ता दिनमणि पोखरेल र गृहमन्त्री रवि लामिछानेलाई विपक्षी बनाएर ...

वासिङ्टन डीसी । संयुक्त राज्य अमेरिकाको मध्य क्षेत्रमा घातक आँधीका कारण चार बालबालिकासहित १८ जनाको मृत्यु भएको र लाखाँैले गम्भीर मौसमको खतराको सामना गर्नुपरेको सिएनएनले जनाएको छ । मुख्यतया मध्य–मिसिसिपी, ओहायो र टेनेसी उपत्यकाजस्ता अमेरिकाको फराकिलो क्षेत्रह...

सियोल । दक्षिण कोरिया, चीन र जापानका शीर्ष नेताबीच पाँच वर्षपछि पहिलो पटक सोमबार भएको बैठकमा क्षेत्रीय स्थिरताका विषयमा छलफल भएको छ । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योेल, चीनका प्रधानमन्त्री ली कियाङ र जापानका प्रधानमन्त्री फुमियो किशिदाले करिब पाँच वर्षपछि पहि...

पर्सा । अत्यधिक गर्मीका कारण वीरगञ्ज महानगरभित्रका विद्यालयको पठनपाठन तीन दिन बन्द हुने भएको छ । वीरगञ्ज आसपास क्षेत्रको तापक्रम बढेर बिहानी सत्रको पठनपाठन कार्य पनि प्रभावित भएसँगै जेठ १६ देखि १८ गतेसम्म तीन दिन विद्यालयको पठनपाठन कार्य बन्द गर्न लागिएको हो ।  व...

काठमाडौं । सदनको गतिरोध अन्त्य गर्ने प्रधानमन्त्री पुष्पकमल दाहालको प्रयास असफल  भएको छ । सत्ता पक्ष र प्रतिपक्ष दलहरुसँग आज सोमबार भएको छलफलमा कुनै निष्कर्ष निस्किएन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा भएको अलग अलग र संयुक्त छलफलमा सहमति नजुटेपछि आजै साँझ पु...

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत जेठ ४ गते सार्वजनिक गरको आर्थिक वर्ष २०८०–८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा आजदेखि कार्यान्वयनमा आएको छ ।  राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले हिजो साँझ एक...

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डमा आइतबार राति भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ ।  मृत्यु हुनेमा प्युठान नौबैईनी गाउँपालिका–३ बस्ने १३ वर्षिय सोयन पुन र ट्रकका सहचालक जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका राम्चेका २१ बर्षिय...

काठमाडौं । चक्रवात रेमालले बंगलादेशी र भारतीय तटलाई प्रहार गरेको बंगलादेश मौसम विभाग (बीएमडी) का एक वरिष्ठ अधिकारीले बताएका छन् ।  दक्षिणी बंगलादेश र भारतको पश्चिम बङ्गालको तटीय क्षेत्रमा आईतवार बेलुका ८ बजे शक्तिशाली आँधी आएको थियो । स्थानीय समय अनुसार, ...

–कृष्णहरि बास्कोटा ।  संविधानसभाद्वारा २०७२ सालमा जारी भएको वर्तमान नेपालको संविधानले मुलुकलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमा रुपान्तरित गरेको छ । मुलुकमा तीन तहका सरकार गठन भएका छन् । यस अनुसार ७५३ वटा स्थानीय तहले घरआँगनमा सिंहदरबार...

इलाम । प्रहरी उपरीक्षक (एसपी) प्रभु ढकालले इलामका जेष्ठ नागरिकसँग समसामयिक विषयमा अन्तर्क्रिया गरेका छन् ।  कार्यक्रममा इलाम प्रहरी प्रमुख एसी ढकालले जेष्ठ नागरीकसँग वर्तमान शान्तिसुरक्षाबारे रायसुझाव लिएका हुन् ।  सहभागी जेष्ठ नागरिकहरुले आफूले थाहा पाए...

काठमाडौं । नेपालमा महिला शिक्षकको संख्या बढ्दै गएको देखिएको छ ।  आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षणले उक्त तथ्य औंल्याएको हो ।  शैक्षिक सत्र २०८० मा आधारभूत तह कक्षा (१ देखि ५) मा महिला शिक्षकको संख्या ५४.१ प्रतिशत पुगेको छ ।  शैक्षिक सत्र ०...

काठमाडौं । नेपालमा करिब २ लाख जनाको स्वास्थ्य परीक्षण गर्दा १ हजार ५ सय जना एचआईभी एड्स संक्रमित रहेको पाइएको छ ।  अर्थमन्त्री वर्षमान पुन अनन्तद्वारा आइतबार संघीय संसदका दुवै सदनमा प्रस्तुत आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षणमा १ लाख ९७ हजार १ सय ६७ जनामा गर...

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट आजदेखि सुरु हुन लागेको छ । सुरुवाती खेलमा आज नेपाल र क्यानडा खेल्दैछन् ।  आजदेखि सुरु हुने वार्मअप खेलमा नेपालले क्यानडासँग खेल्न लागेको हो ।  खेल नेपाली समयअनुसार राति सवा ९ बजे अमेरिकाको डल्लासस्थित...

काठमाडौं । कोलकाता नाइट राइडर्सले तेस्रोपटक इन्डियन प्रिमियर लिग (आइपीएल) को उपाधि जितेको छ । आइतबार भएको फाइनलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै कोलकाता च्याम्पियन बनेको हो । कोलकाताले यसअघि सन् २०१२ र २०१४ मा उपाधि जितेको थियो । सन् २०१६ मा उपाधि ज...

चितवन । चितवनको नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा गए राति चार सवारीसाधन एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।  जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिज...

काठमाडौं । नेपालमा स्थानीय वायुको प्रभाव र देशको पूर्वी भू-भागमा रेमल चक्रवातको आंशिक प्रभाव रहेको छ । सोही चक्रवातका कारण अहिले कोशी प्रदेशमा साधारणतया बदली रही देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू-भागमा मौसम मुख्य...

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बुढानीलकण्ठ नगरपालिकाका मेयर मीठाराम अधिकारीलाई एक महिनाको कैद सजाय सुनाएको छ । अदालतले चलन चलाइदिनू भनेको जग्गासमेत नगरपालिकाले आफ्नो कब्जामा राखिराखेको भन्दै मेयर अधिकारीलाई कैद सजाय सुनाएको हो । न्यायाधीश राजेन्द्र आचार्य...

काठमाडौं । नेपालमा चिकित्सकको संख्या ४५ हजार ४ सय ९८ पुगेको छ । यो २०८० पुस मसान्तसम्मको तथ्याङ्को हो ।  अर्थमन्त्री वर्षमान पुन अनन्तले आइतबार संघीय संसदका दुवै सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षणमा उल्लेख भएअनुसार ३० हजार २७ मेडिकल चिक...

काठमाडौं । संघीय सरकारले देशभर ३४ हजार २ सय ६७ किलोमिटर सडक निर्माण गरेको छ ।  अर्थमन्त्री वर्षमान पुन अनन्तले आइतबार संघीय संसदका दुवै सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षणमा उक्त तथ्याङ्क प्रस्तुत गरिएको छ ।  २०८० फागुनसम्म देशभर...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले गृहमन्त्री रवि लामिछानेले मुलुकको सूचना बाहिर बेच्नेलाई तत्काल पक्राउ गर्नुपर्ने बताएका छन् ।   आईतवार संसद बाहिर प्रतिक्रिया दिँदै सूचना बेच्ने मानिसलाई पक्राउ गर्न गृहमन्त्रीलाई आग्रह गरे । गृहम...

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारका प्रकरणहरु ढाकछोप गर्नका लागि संगठित अपराध जस्तो प्रवृत्ति सरकारबाट प्रश्तुत हुन थालेको बताएका छन् ।  आईतवार काँग्रेसले सहकारी ठगी प्रकरणलाई लिएर काठमाडौं केन्द्रीत प्रदर्शनका क्रममा सम्बोधन गर्दै ...