काठमाडौ । नेपालस्थित अमेरिकी दूतावासले सर्वोच्च शिखर सगरमाथा चुचुरोमा अमेरिका–नेपाल सम्बन्ध (१९४७–२०२२)को झण्डासहित सफल आरोहण गरेर फर्केका आरोही पासाङ फुर्बा शेर्पालाई सम्मान गरेको छ । उक्त झन्डा अब अमेरिकाको सर्वोच्च शिखर डेनाली पर्वतको शिखरमा पुग्ने ज...
काठमाडौं । हिमालय एअरलाइन्सले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने आफ्नो वरिष्ठ उडान परिचारिका ओम्निका डंगोलसहितको सगरमाथा आरोहण टोलीलाई स्वागत गरेको छ । गएको सोमबार बिहान ७ बजेर ३० मिनटमा सगरमाथाको सफल आरोहण गरेकी उनलाई एयरलाइन्सको कार्यालयमा शुक्रब...
काठमाडौं । अष्ट्रेलियाकी १९ वर्षीया गब्बी कनिजेले आफ्नो ५२ वर्षीया आमा जानीसँगै विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छन् । आरोहण सफल भएसँगै उनी सगरमाथा चुचुरोमा पुग्ने सबैभन्दा कान्छी अष्ट्रेलियाली बन्न सफल भएकी छन् । शनिबार बिहान ६ र ७ ...
काठमाडौं । हिमालय एयरलाइन्सकी ‘सिनियर क्याविन क्र्यु’ ओम्निका डंगोलले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छन् । साथै, उनले सगरमाथा आरोहण गर्ने पहिलो ‘क्याविन क्र्यु’ बन्न पनि सफल भएकी छन् । डंगोलले सोमबार सगरमाथाको चुचुरोम...
काठमाडौं। विश्वको तेस्रो अग्लो तथा ८,५८६ मिटर अग्लो कञ्चनजंगा हिमालको सफल आरोहणपछि पाकिस्तानका १९ वर्षीय शेरोज काशिफ र फोटो पत्रकार पूर्णिमा श्रेष्ठले ल्होत्से हिमालको सफल आरोहण गरेका छन् । विश्वको चौथो अग्लो तथा ८,५१६ मिटर अग्लो ल्होत्सेको काशिफले सोमबार बिहान ६ बजेर...
काठमाडौं । न्यूरो सर्जन डाक्टर रामकुमार क्षेष्ठले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । यसअघि उनले गायक राजु लामासँगै लोबुचे पिकको सफल आरोहण गरेको इमाजिन नेपाल ट्रेक्सका प्रबन्धक दावा शेर्पाले जानकारी दिइन् । करुणा अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सी...
काठमाडौं । गायक राजु लामाले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । यसअघि उनले सगरमाथाको ६,५७४ मिटरको उचाइमा एकल कन्सर्ट गरेर विश्व कीर्तिमान बनाएका थिए । जलवायु परिवर्तनको असरबारे सन्देश दिन लामाले सगरमाथाको क्याम्प–२ र क्याम्प–३ बिचमा प...
काठमाडौं । भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरवेजको अवतरण गरेको छ । सोमबार बिहान २ बजेर ३० मिनेटमा उक्त विमान अवतरण गरेको हो । गौतमबुद्ध विमानस्थलमा प्रत्यक्ष हवाई सेवा शुरु भएको छ । यो जजिरा एयरवेजद्वारा नेपालमा सञ्चालित यो दोस्रो...
काठमाडौं । विश्वका १४ वटै हिमाल आरोहण गर्ने अभियानमा रहेकी कीर्तिमानी आरोही माया शेर्पाले विश्वको पाँचौं अग्लो हिमाल मकालु (८,४८५ मिटर)को सफल आरोहण गरेकी छन् । यसअघि उनले १४ वटै हिमालमध्ये ६ वटा हिमाल सगरमाथा, केटु, कञ्चनजंगा, मनासलु, चो ओयु, अन्नपुर्णको...
काठमाडौं। ‘बीबीसी मास्टर सेफ’ सन्तोष साहले राजा ज्ञानेन्द्र शाहसँग बुधबार भेट गरेका छन् । सन्तोष साहले राजा ज्ञानेन्द्र शाहसँग आफ्नो भेट भएको कर्पोरेट नेपाललाई जानकारी दिए । भेटमा राजाले आफूलाई बधाई दिएको र नेपाललाई विश्वमा प्रवर्द्धन गरेकोमा धन्यव...
काठमाडौं। १८ वर्षीया लुसी वेस्टलेक विश्वको सर्वोच्च शिखर चुचुरोमा पुग्ने सबैभन्दा कान्छी अमेरिकी महिला बनेकी छन्। बिहीबार (मे १२) तारिखका दिन बिहान ५ बजेर ३६ मिनेटमा सगरमाथा (८८४८.८६ मिटर) हिमालको सफल आरोहण गरेकोे एक्सट्रीम क्लाइम्बर्स ट्रेक्सका निर्देशक पेम्बा...
काठमाडौं। नागरिक उड्डयन प्राधिकरणको रात्रिकालिन उडान अवतरण सुविधा भएका विमानस्थलहरु १८ घण्टा खुला राख्ने निर्णय स्वागतयोग्य रहेको भन्दै बुध्द एयरले जेठ १ गतेबाट रात्रिकालिन उडान गर्ने भएको छ। आगामी जेठ १ गतेदेखि विभिन्न गन्तव्यहरुमा रात्रिकालिन उडान सेवा विस्ता...
काठमाडौं । विश्व कीर्तिमानी आरोही लाक्पा शेर्पाले १०औँ पटक सगरमाथा आरोहण गरेकी छन् । सगरमाथा आरोहणका लागि उनी अप्रिल १५ मा कीर्तिमानी आरोहीद्धय एडमन हिलारी र तेन्जिङ शेर्पाले सुरु गरेको बाटो हुर्दै सगरमाथा बेस क्याम्प पुगेका थिइन् । कीर्तिमानी आरो...
काठमाडौं । नेपालको निजी क्षेत्रको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एअरलाइन्सले ‘प्रयास नेपाल’नामक संस्थामा आश्रित बालबालिकाका लागि बर्षभरीका लागि शैक्षिक सामग्री सहयोग गरेको छ । एयरलाइन्सले उक्त संस्थालाई यस किसिमको सहयोग गरेको यो छैटौं बर्ष भ...
काठमाडौं । एनसेल आजियाटा लिमिटेडले स्थानीय चुनावलाई ध्यानमा राख्दै आकर्षक बोनस डेटा अफर ल्याएको छ । यस अफरमा ग्राहकले एनसेल एपमार्फत आफ्नो ब्यालेन्स रिचार्ज गर्दा बोनस स्वरुप ५० एमबी देखि ५०० एमबी डेटा प्राप्त गर्न सक्दछन् । यो अफर वैशाख २३ गतेबाट लागू भइसकेको कम्पनील...
काठमाडौं । श्री एयरलाइन्सका प्रवन्धक अनिल मानन्धरले बलियो इन्जिन भएकाले बुधबार श्री एयरलाइन्सको २२३ उडान नम्बर रहेको जहाज सुरक्षित अवतरण गर्न सफल भएको बताएका छन् । कर्पोरेट नेपालसँगको कुराकानीमा उनले श्री एयरलाइन्सको जहाजको इन्जिन जेट इन्जिनपछिको दोस्रो बलियो इन्जिन भएको...
काठमाडौं । आकाशमै इन्जिनमा समस्या देखिएपछि श्री एयरलाइन्सलाई जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ । काठमाडौंबाट धनगढीका लागि उडेको उक्त जहाजको बायाँ इन्जिनमा समस्या आएपछि फर्किएर त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण गराइएको हो । ...
काठमाडौं। नेपाल पर्यटन बोर्डले स्थानीय निर्वाचनको दिन आउने पर्यटकको सुविधाका लागि सटल बस सञ्चालन गर्ने भएको छ । स्थानीय निर्वाचन यही वैशाख ३० गते हुँदैछ । निर्वाचनको दिन राजधानी काठमाडौंमा हवाई यात्रुहरूलाई विमानस्थल र होटलबीच हुनसक्ने यातायातको असुविधालाई...
काठमाडौं। मनाङको फुखाङ पिकमा पहिलो पटक मानव पाइला राख्न सफल कोरियाका पर्वतारोहीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सम्मान गरेको छ । उक्त हिमालमा पटक मानव पाइला राख्न सफल भएका कोरियाका छ जना आरोही र दुई जना नेपाली गाइडलाई मन्त्रालयका सच...
काठमाडौं । कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको तेस्रो अग्लो तथा ८,५८६ मिटर अग्लो कञ्चनजंगा हिमाल सफल आरोहण गरेकी छन् । थानीले गत शनिबार (मे ७) तारिखको बिहान ११ बजे कञ्चनजंगा हिमालको चुचुरोमा सफलतापूर्वक पाइला टेकेकी छन् । उनले कञ्चनजंगामा प...
काठमाडौं। कीर्तिमानी आरोही सानु शेर्पा अर्को कीर्तिमान राख्न सफल भएका छन् । उनले विश्वको तेस्रो अग्लो तथा ८,५८६ मिटर अग्लो कञ्चनजंगासहित विश्वका १४ मध्ये १२ वटा अग्ला हिमाल दुई पटक चढेर कीर्तिमान बनाउन सफल भएका हुन् । संखुवासभाको मकालु गाउँपालिका–१ स्थाय...
काठमाडौं। धवलागिरीको सफल आरोहणपछि पूर्णिमा श्रेष्ठले विश्वको तेस्रो अग्लो तथा ८,५८६ मिटर अग्लो कञ्चनजंगा हिमालको आरोहण गरेकी छन्। फोटो पत्रकारसमेत रहेकी उनले वसन्त ऋतुमा कञ्चनजंगा हिमालको आरोहण गर्न लागेकी हुन् । कञ्चनजंगा हिमालको श्रेष्ठले मे ५ तार...
काठमाडौं। यसअघि २५ पटक सर्वोच्च शिखर सगरमाथाको चुचुरो चुमिसकेका कामिरिता शेर्पाले २६ औं पटक सफल आरोहण गरेर आफ्नै रेकर्ड तोड्न सफल भएका छन्। विश्वको सर्वोच्च शिखर (८,८४८.८६ मिटर अग्लो) सगरमाथा हिमालको उनले शनिबार बेलुकी ६ बजेर ५५ मिनेटमा आरोहण गरेका ...
काठमाडौं। विश्वको सर्वोच्च शिखर सगरमाथा र दोस्रो अग्लो हिमाल ‘माउन्ट केटु’ चढिसकेका पाकिस्तानका १९ वर्षीय शेरोज काशिफले कञ्चनजंगा हिमालको पनि सफलतापूर्वक आरोहण गरेका छन् । विश्वको तेस्रो अग्लो तथा ८,५८६ मिटर अग्लो कञ्चनजंगा हिमालको उनले बिहीबा...
काठमाडौं। विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा पुग्ने सबैभन्दा कान्छो आरोही बनेर अस्ट्रेलियाका दुई दाजुभाईले विश्व कीर्तिमान कायम गरेका छन् । नेपाल हाइकिङ टोलीका प्रबन्ध निर्देशक गंगाराज थापाका अनुसार अस्ट्रेलियाका दुई बालकहरु तीन बर्षीय जाचरी किङ्स एले...