काठमाडौं । नेपाल एयरलाइन्सका भिजिट भिसा प्रकरणमा दुई कर्मचारी निलम्बनमा परेका छन् । प्रहरीले भ्रमण भिसामा जानेहरुको कागजात मिलाउने गरेको अभियोगमा नेपाल एयरलाइन्सका अधिकृत होमनाथ पोखरेल र वरिष्ठ सहायक अरविन्द यादवलाई पक्राउ परेको छ । निगमका कार्यकारी प्रमुख यु...
काठमाडौं । चितवनमा पुस १० गतेदेखि १४ गतेसम्म चितवन पर्यटन तथा हात्ती महोत्सवको हुने भएको छ । चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार सौराहामा आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धनको लागि क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजना तथा युनाईटेड हात्ती संचालन सहकारी...
काठमाडौं । त्रिशूली नदीमा सुपर त्रिशूली जलविद्युत आयोजना (१०० मेगावाट)को विगत एक महिनादेखि निर्माणकार्य भइरहेको छ । उक्त आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनले जलविद्युत आयोजना बनाउँदा त्रिशूली क्षेत्रमा सञ्चालनमा रहेका राफ्टिङ तथा अन्य पर्यटकीय गतिवि...
काठमाडौं । होटल संघ नेपाल (हान) पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष लक्ष्मण सुवेदीले ‘जाउँ है पोखरा’ अभियानले गर्दा पोखरामा ह्वात्तै आन्तरिक पर्यटक बढेको दावी गरेका छन् । हालै हानले पूर्वमा ‘जाउँ है पोखरा’ अभियान गरेलगतै पोखरामा आन्तरि...
काठमाडौं । काठमाडौं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले समाचारमा आधारित भएर मात्रै अब प्रिन्टेड मिडियाहरु सञ्चलन हुन नसक्ने बताएकी छन् । आईतवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले न्युज बेस भएर प्रिन्टेड मिडिया सञ्चालन हुन नसक्ने भएकाले अबका दिनमा प्रि...
काठमाडौं । गएको असोज १० गते बिहान ७ बजे मनास्लु हिमालको बिना अक्सिजन १२ घण्टामा आरोहण गरी नयाँ कीर्तिमान बनाउने माउन्टेन गाइड (हिमाली पथप्रदर्शक) पेम्बा ग्याल्जे शेर्पाले इन्टरनेशनल फेडरेशन अफ माउन्टेन गाइड्स एसोसिएसनमा आवद्ध पथप्रदर्शक पनि हुन् । मनास्लु (८,१६३...
काठमाडौं । चोभारमा पहिलो पटक क्यानओपी जीपलाइन सञ्चालनमा आएको छ । आज शनिवार जीपलाइनको अभिनेत्री वर्षा राउतले उद्घाटन गरिन् । यो जीपलाइन नेपालमै पहिलो पटक नमूना जीपलाइनको रुपमा निर्माण गरिएको व्यवसायीहरुले दाबी छ । उनीहरुले क्यानओपी जीपलाइनमा एकै ठाउँमा ...
काठमाडौं । पोखराको प्याराग्लाइडिङ अनिश्चितकालका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले बन्द गरेको छ । प्याराग्लाइडिङ पाइलटहरु आफै झगडा गर्न थालेपछि उडान सुरक्षालाई दृष्टिगत गरी क्यानले पोखराको प्याराग्लाइडिङ अर्को आदेश नआएसम्मका लागि बन्द गर्न निर्देशन दिएको हो ।&nb...
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले पोखराको प्याराग्लाइडिङ अनिश्चितकालको लागि बन्द गराएको छ । प्याराग्लाइडिङ पाइलटहरु नै लडाइँ गर्न थालेको भन्दै क्यानले अर्को आदेश नआएसम्मको लागि प्याराग्लाइडिङ सेवा बन्द गर्न निर्देशन दिएको हो । क्यानका एक...
काठमाडौं । सोलुखुम्बुको लोबुचेमा पोर्टर (भरिया) हरुको लागि नयाँ लजको निर्माण गरिने भएको छ । लोबुचेमा हाल रहेको ‘पोर्टर हाउस’हरु सबै पोर्टर अटाउने क्षमताका नभएकाले नयाँ बनाउन लागिएको जनाइएको छ । स्वदेशी तथा विदेशी पर्यटकहरुको हिमाल आरोहण तथ...
सोलुखुम्बु । पर्यटकीय जिल्ला सोलुखुम्बुको उत्तरी क्षेत्र माप्य दूधकोशी गाउँपालिकामा ‘एभरेष्ट दूधकोशी सांस्कृतिक पदमार्ग’को शुभारम्भ गरिएको छ । गाउँपालिका र ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान)को आयोजना तथा नेपाल पर्यटन बोर्डको सहकार्यमा निर्माण गरिएको...
नगरकोट । नगरकोटमा नेपाककै सबैभन्दा लामो ‘सुपरम्यान‘जिपलाइन’ सञ्चालनमा आएको छ । उक्त जिपलाइन नगरकोट जिपलाइन प्रालिले निर्माण गरेको हो, जिपलाइन २ हजार २ सय ५० मिटर लामो रहेको छ । आज उक्त जिपलाइनको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको हवाई सुरक्षालाई व्यवस्थित गर्न सरकार दृढ रहेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले बालुवाटारमा बुझाएको ज्ञापनपत्र बुझ्दै प्...
म्याग्दी । अन्नपूर्ण प्रथम हिमाल आरोहणका हिसाबले विश्वको जेठो मानिन्छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने यो हिमाल आठ हजार मिटरभन्दा अग्ला हिमालहरुमध्ये मानव पाइला परेको पहिलो हो । आठ हजार ९१ मिटर अग्लो अन्नपूूर्ण हिमाल फ्रान्सेली नागरिक मौरिज हर्जो...
काठमाडौं । भक्तपुरको नलिन्चोकमा रहेको नयाँ हेलिप्याड निर्माण सम्पन्न भएको छ । उक्त हेलिप्याडमा आज डेमो उडान गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नलिन्चोकमा हेलिकप्टर सञ्चालनको महत्त्वपूर्ण भागलाई छिट्टै स्थानान्तरण ग...
काठमाडौँ । नेपाल-चीन संयुक्त लगानी भएको हिमालय एअरलाइन्सले आज लामो समयदेखि प्रतीक्षारत काठमाडौँ-चोङकिङ-काठमाडौँ उडान सेवा पुनः सुचारु गरेको छ । यो सेवा बिस्तारलाई एअरलाइन्स्ले नेपाल र चीनबीचको कनेक्टिभिटी बढाउने र द्विपक्षीय सम्बन्धलाई प्रबर्द्धन गर्ने प्रतिबद्धताका रुप...
काठमाडौं । बाक्लो कुहिरो लाग्दा तराईका विमानस्थलहरुमा उडान प्रभावित भएको छ । विगत तीन चार दिनदेखि विराटनगर, जनकपुर, नेपालगन्ज, धनगढी विमानस्थलहरुमा बिहान बाक्लो कुहिरा लाग्ने गरेकाले हाल तराईका विमास्थलहरु बिहान ढिलो खुल्दा हवाई उडान पनि ढिलाइ भइरहेको न...
भोजपुर । नेपालको सय गन्तव्यभित्र पर्न सफल भोजपुरको मुन्दुम पदमार्गमा एक लाख पर्यटकले भ्रमण गरेका छन् । प्राकृतिकरुपमा सुन्दर मानिने यो स्थानमा तीन महिनाको अवधिमा एक लाख पर्यटकले भ्रमण गरेको गाउँपालिकाले जनाएको छ । अग्ला हिमशृङ्खला, पहाडका अग्ला डाँडाहरु, तराईक...
काठमाडौं । जनकपुरमा पर्यटन रणनीति र कार्ययोजना तर्जुमा कार्यशाला सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहलगानीमा संचालित जीविकोपार्जन पूनरुत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्...
कास्की । पोखरा घुम्न आएका पर्यटक पोखरा बजार र आसपासको पर्यटकीय क्षेत्रमा मात्र सीमित हुन चाहन्नन् । उनीहरूको रोजाइ बन्ने गरेको छ, नजिकैका गाउँ अनि डाँडापाखाहरू । एकै मेसोमा फेवाताल, हिमशृङ्खला अनि पोखरा बजार हेर्नका लागि पोखरा नजिक धेरै डाँडा र थुम्का छन् ।...
काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा २७औं पटक सफलतापूर्वक आरोहण गरेका पासाङ दावा शेर्पाले २५ बर्षपछि आफ्ना मित्र बेयर ग्रिल्सलाई भेटेका छन् । ‘म्यान भर्सेस वाइल्ड’का प्रस्तोता तथा टेलिभिजन पर्सनालिटि ग्रिल्ससँग पासाङले २५ बर्षअघि सगरमाथा सँगै आरोह...
काठमाडौं । बुध्द एयरले आजबाट आफ्नो १७औं जहाजबाट व्यवसायिक उडान सुरु गरेको छ । १७औं जहाजबाट आजको पहिलो उडान काठमाडौं-तुम्लिङटारको भएको थियो । जहाजमा ५९ जना यात्रु रहेको कम्पनीले जनाएको छ । जहाज ल्याईसकेपछि रंगरोगन तथा आवश्यक सबै प्रक्रियापछि आजदेखि व्य...
काठमाडौं । तारा एयरको जहाजको आपतकालीन ढोकाको शिशा झरेपछि लुक्लामा ग्राउण्डेड गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार उक्त नाइन एन एएलओ कल साइनको जहाज काठमाडौंबाट दुई जना यात्रुसहित कार्गो लिएर उडेको थियो ...
काठमाडौं । अमेरिकी आउटडोर ब्राण्ड ‘कोलम्विया’को शाखा सगरमाथा क्षेत्र नाम्चे बजारमा पनि सञ्चालन आएको छ । यसअघि राजधानीको पर्यटककीय क्षेत्र ठमेलमा पहिलो शाखा र पोखरामा दोस्रो शाखा सञ्चालनमा आएको यो ब्राण्ड अहिले नाम्चे पुगेको हो । नाम्चेमा सञ्चालनमा ...
चितवन । कोरोनाका कारण स्थगन गरिएको हात्ती महोत्सव चार वर्षपछि पुनः सुरु गर्न लागिएको छ । सन् २०१८ पछि यस वर्ष हात्ती महोत्सव गर्न लागिएको हो । क्षेत्रीय होटल सङ्घ सौराहाको आयोजनामा हुने १७औँ हात्ती तथा पर्यटन महोत्सवको तयारी ...