काठमाडौं । नेपाल नागरिक उड्ययन प्राधिकरणले दुर्गम जिल्लाका विमानस्थलमा अतिरिक्त समयमा उडान र अवतरण गर्न पाउने निर्णय गरेको छ । यसअघि बर्षातको समयमा दुर्घटनाको जोखिमलाई कारण देखाउँदै बर्षात अवधिभरका लागि दुर्गम क्षेत्रको उडानमा प्राधिकरणले रोक लगाएको थियो । त...
काठमाडौँ । हस्पिटालिटी क्षेत्रमा चार दशक अनुभव सँगालेको बाराही ग्रुपले पोखराको सेदीमा रु छ अर्बको लगानीमा पाँचतारे होटल सञ्चालनको तयारी गरेको छ । बाराही ग्रुपको नेतृत्वमा निर्माणाधीन उक्त होटल सन् २०२६ भित्र सञ्चालनमा ल्याइने भएको छ । कम्पनीले काठमाडौँमा पत्र...
काठमाडौं । होटल संघ नेपालका अध्यक्ष विनायक शाहको अध्यक्षतामा आज पर्यटनसँग सम्बन्धित विभिन्न संघ संस्थाहरुको संयुक्त बैठक सम्पन्न भएको छ । उक्त वैठकमा कोभिडबाट धरासायी भएको पर्यटन उद्योगको सम्वर्द्धन र प्रवद्र्धनमा सरोकारवालाहरुबाट चालिनुपर्ने कदमका साथै संघीय पर्यटन ऐन संशोध...
काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको टाइगर प्यालेस रिसोर्ट अब हिमालयन टाइगर इन्भेष्टमेन्ट इंकले सञ्चालन गर्ने भएको छ । विदेशमा बस्ने केही गैर आवासीय नेपालीहरुले अष्ट्रेलियन कम्पनीको सिल्भर हेरिटेज लिमिटेडको सबै शेयरहरु ३७ अर्बमा खरिद गरी टाइगर ...
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उड्नका लागि धावनमार्ग पुगिसकेको एयर इण्डियाको जहाजमा समस्या आएको छ । जहाजमा समस्या आएर रोक्किएपछि अन्य उडानहरु समेत प्रभावित भएको छ । एक सय ८९ जना यात्रुसहित दिउसो नयाँ दिल्ली जान लागेको एयर इण्डियाको जहाजको ब्रेक...
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले ओरेजिन एयरपोर्ट, डेस्टिनेशन एयरपोर्ट र एन रुट मौसम सफा रहेको अवस्थामा कुनै पनि उद्दार तथा मानवीय सहायता सम्बन्धी उडान (रेस्क्यु उडान) मा रोक नलगाएको बताएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ न...
काठमाडौं । अभिनेत्री तथा हिमाल आरोही दिया पुनले अफ्रिकाको सबैभन्दा अग्लो हिमाल किलिमन्जारोको सफल आरोहण गरेकी छन् । शनिबार अफ्रिकाको समय अनुसार बिहान ७ः३० बजे सफल आरोहण गरेको उनले कर्पोरेट नेपाललाई बताइन् । पाँच हजार ८९५ मिटर उचाइको किलिमन्जार...
काठमाडौं । विश्व कीर्तिमानी पर्वतारोही तथा माउन्टेन गाइड मिङ्मा डेविड शेर्पाले अफ्रिकाको सबैभन्दा अग्लो हिमाल किलिमन्जारोको सफल आरोहण गरेका छन् । उनले पाँच हजार ८९५ मिटर उचाइमा रहेको किलिमन्जारोको चुचुरोमा शनिबार स्थानीय समय अनुसार बिहान ७ बजे आरोहण गरेका ...
काठमाडौं । बुद्ध एयरले अर्को नयाँ जहाज भित्राएको छ । शुक्रबार उसले १६औं एटीआर–७२ जहाज भित्राएको हो । बुद्ध एयरले भित्राएको नयाँ जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ ।
भक्तपुर । कोरोना भाइरस सङ्क्रमणका कारण करिब तीन वर्ष पर्यटनको आगमनमा सुस्ताउँदा सङ्कटमा परेको पर्यटन व्यवसायमा पर्यटकको आगमन बढेसँगै उत्साह थपिएको छ । भक्तपुर नगरपालिकामा मात्रै आर्थिक वर्ष २०७९/८० को एक वर्षमा एक लाख ६७ हजार ६५२ जना विदेशी पर्यटकमा आगमन भएको छ । भ्र...
काठमाडौं । पर्वतारोही सानु शेर्पाले विश्वको दोस्रो अग्लो हिमाल केटुको तेस्रो पटक आरोहण गरेका छन् । उनी विश्वका १४ वटा आठ हजार मिटर अग्ला हिमाल दोहोर्याएर आरोहण गर्ने पहिलो व्यक्ति हुन् । गत जुलाई २७ मा दिउँसो पाकिस्तानी समयअनुसार १२ः१५ मा आफूले केटु चढेको शे...
काठमाडौं । आन्दोलनरत निजी विद्यालयका सञ्चालक र सरकारबीच सहमति भएको छ । शिक्षा विद्येयकमा संशोधन गर्न तयार भएपछि निजी विद्यालयहरु आन्दोलन स्थगित गर्न तयार भएका हुन् । सरकारले गत साता मन्त्रिपरिषदबाट पास गरेको शिक्षा विधेयकमा निजी विद्यालयहरुलाई गैरनाफामूलक बन...
काठमाडौं । पूरानो र प्रतिष्ठित शैक्षिक परामर्श सेवा प्रदायक संस्था अल्फाबिटा एजुकेशनले बिहीबार अष्ट्रेलिया एडमिसन्स डे २०२३ मनाएको छ । अष्ट्रेलियाका प्रतिष्ठित दुई दर्जनभन्दा बढी विश्वविद्यालयका प्रतिनिधिहरुसमेत सहभागी मेलामा विद्यार्थीहरुको उत्साहजनक सहभागिता थियो । ...
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले शुक्रबारदेखि सिम्रिक एयरका सबै हेलिकप्टर उडानमा रोक लगाउने भएको छ । बक्यौता तिर्न अटेर गरेपछि उडानमा रोक लगाएको हो । सिम्रिकले विमानस्थल सेवा शुल्कबापतको ४६ लाख ४३ हजार रकम बुझाउन बाँकी प्राधिकरणका सूचना...
काठमाडौं । काठमाडौंबाट भैरहवा उडेको बुद्ध एयरको जहाज केही समयमै फर्काएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै अवतरण गरिएको छ । आज दिउँसो बुद्धको एटीआर ८५७ को जहाजमा प्राविधिक समस्या देखिएपछि त्रिभुवन विमानास्थलमै फर्काएर अवतरण गरिएको हो ।
काठमाडौं । विद्यार्थी तथा अभिभावकहरुमाथि चर्को शोषण गर्दै आएका निजी विद्यालयहरुलाई गैरनाफामूलक बनाउने सरकारी तयारीको विरोधमा बिहीबार पनि निजी विद्यालयका सञ्चालकहरु विरोधमा उत्रिए । सरकारले ल्याएको शिक्षा विद्ययेकमा निजी विद्यालयहरु नाफामूलक निजी विद्यालयला...
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपालका लागि चिनियाँ राजदूत छन सोङ्बीच भेटवार्ता भएको छ । उक्त भेटवार्तामा महासङ्घ अध्यक्ष ढकालले नेपाल चिनियाँ लगानी र पर्यटनको मुख्य गन्तव्य बन्न सक्ने र नेपालको उत्पादनमूलक क्षेत्र, ऊर्जा, पर्यटन...
काठमाडौं । पूरानो र प्रतिष्ठित शैक्षिक परामर्श सेवा प्रदायक संस्था अल्फा बिटा एजुकेशन कन्सल्ट्यान्सीले साउन २५ मा ‘अष्ट्रेलिया एडमिशन्स डे २०२३’ मनाउने भएको छ । अष्ट्रेलियाका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरुमा भर्ना गर्ने अवसरको रुपमा उक्त दिवस मनाउन...
काठमाडौं । सरकारले ल्याएको नयाँ शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै निजी विद्यालय सञ्चालकहरुले आन्दोलनको घोषणा गरेका छन् । विशेषगरी निजी विद्यालय शिक्षामा कडाई गर्नेगरी विधेयक तयार गरिएको भन्दै निजी विद्यालय सञ्चालकहरुको तीन वटा संगठनले आपत्ति जनाएका हुन् । ...
काठमाडौं । नेपाल उद्योग परिसंघले संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीसँग नेपालको पर्यटन उद्योगका विषयमा छलफल गरेको छ । नेपालको पर्यटन प्रबर्द्धनका लागि चालिनुपर्ने कदम, यूरोपियन यूनियनले राखेको सुरक्षा सूचीबाट हटाउन गरिनुपर्ने पहलसहित तत्कालिन एवं दी...
काठमाडौं । वन्डर्स नेपाल प्रालिले काठमाडौंको कमलादीमा ‘स्काई वाक’ सञ्चालनको एक महिना पूरा भएको छ । यसै अवसरमा कम्पनीले विज्ञप्ति प्रकाशित गरी सबै कानुनी मापदण्ड र प्रक्रिया पूरा गरेको जनाएको छ । यसका लागि योजना अनुमति, उचाइ अनुमति, नक्सा प...
काठमाडौं । अभिनेत्री तथा हिमाल आरोही दिया पुनले अफ्रिकाको सबैभन्दा अग्लो हिमाल किलिमन्जारोको आरोहण गर्ने भएकी छन् । उक्त हिमालको आरोहण गर्न अफ्रिका पुगेकी उनी किलिमन्जारोको आधार शिविरतर्फ लागेकी छन् । पुनले यही साउन २७ मा किलिमन्जारो चढ्ने आफ्नो योजना र...
काठमाडौं । तीन महिनामा १४ हिमाल चढेर विश्वकीर्तिमान कायम गर्ने दुई पर्वतारोहीलाई आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । नर्वेकी आरोही क्रिस्टिन हरिला र नेपाली गाइड तेन्जेन (लामा) शेर्पाले यही साउन ११ गते विश्वको दोस्रो अग्लो केटु हिमालको सफ...
काठमाडौं । हिमालय एअरलाइन्स्ले आफ्नो संस्थागत उत्तरदायित्व अन्तर्गत लवप्रसाद बालगृहलाई आर्थिक सहयोग गरेको छ । अनाथ तथा विपत्र बालबालिकाको लागि लवप्रसाद सुधार संघद्वारा सञ्चालित उक्त बालगृहको भान्सा र भोजन कक्ष मर्मतसम्भारका लागि उक्त सहयोग गरिएको कम्पनीको भनाई छ । ...
काठमाडौं। शहरी क्षेत्रमा व्यवस्थित आवास निर्माणका लागि ठूलो बैंक स्थापना हुने भएको छ । नेपाल घरजग्गा तथा आवास विकास महासंघको अगुवाईमा ‘रियल स्टेट बैंक’ स्थापना हुन लागेको हो । महत्वाकांक्षी योजनासहित बैंक स्थापना गर्न लागिएको महासंघका अध्यक्ष भेषराज लो...