Advertisement

काठमाडौँ । राजधानीमा जारी दक्षिण एसियाली फुटबल महासङ्घ यू–१९ साफ च्याम्पियनशिपमा नेपालले माल्दिभ्सलाई पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।  त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालले माल्दिभ्सलाई ४–१ गोल अन्तरले पराज...

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले सरकारले क्रिकेट खेलाडीहरुलाई घोषणा गरेको पुरस्कार रकम अहिलेसम्म पनि नपाएको बताएका छन् ।  एसियाड गेममा भाग लिन चीन उड्नुअघि आईतवार राजधानीमा बिदाई कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सर...

काठमाडौं । नेपाल राष्ट्र बैंक कर्मचारी संघद्वारा आयोजित अन्तरबैंक फुटसल प्रतियोगिता २०८० को महिला तर्फको उपाधी ग्लोबल आइएमई बैंकले जितेको छ ।  संविधान दिवसको अवसरमा आयोजना गरिएको अन्तरबैंक फुटसल प्रतियोगिता २०८० मा महिलातर्फ २० वटा बैंक तथा वित्तीय संस्थाहर...

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशन सिंह निर्विरोध चयन भएका छन् । शुक्रवार राति अध्यक्षमा चन्द निर्विरोध चयन भएका हुन् शनिवार बिहान उपाध्यक्षमा हालका कोषाध्यक्ष रोशन सिंह निर्विरोध चयन भएका हुन् । अन्य पदाधिकारी चयनका लागि...

काठमाडौं । चौथो खुला राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता आगामी आसोज ६ गतेदेखि शुरु हुने भएको छ । प्रत्येक दुई वर्षको अन्तरमा बुल्समेन क्लब पोखराको आयोजनामा हुँदै आएको यो प्रतियोगिता आगामी शुक्रवार र शनिवार सानेपास्थित हेरिटेज गार्डेनमा सञ्चानल हुन लागेको हो ।  ...

काठमाडौं । नेपाल राष्ट्र बैंक कर्मचारी संघले अन्तर बैंक फुटसल टुर्नामेन्ट आयोजना गर्ने भएको छ । बुधबारदेखि असोज ६ गतेसम्म चल्ने फुटसल खेल हाँडिगाउँस्थित धनयन्तरी फुटसल हबमा सञ्चालन हुनेछ ।  संघले आफ्नो संगठनको लागि बैंकहरुबाट रकम संकलन गर्न यो खेल आयोजना गर्न...

काठमाडौं । चीनको गोन्जाउमा हुन लागेको १९औं एशियन गेम्समा भाग लिन नेपाली राष्ट्रिय महिला फुटबल टोली त्यसतर्फ प्रस्थान गरेको छ । चीनको हान्झाउमा यही सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुने एशियन गेम्समा नेपाली महिला फुटबल टोलीले पहिलो पटक खेल्न लागेको हो । बालगोपाल म...

काठमाडौं । एशिया कप क्रिकेटको उपाधि पुनः भारतले जितेको छ । उसको यो आठौं एशिया कप उपाधि हो । आइतबार भएको फाइनल खेलमा श्रीलंकालाई १० विकेटले हराउँदै भारतले उपाधि जितेको छ ।  जितका लागि पाएको ५१ रनको झिनो लक्ष्य भारतले बिना क्षति भेट्टायो । कोलम्बोमा भएक...

मनहरी (मकवानपुर): हेटौँडामा रू दुई लाख राशिको राष्ट्रिय भेट्रान्स कप फुटबल प्रतियोगिता हुने भएको छ । आज यहाँ पत्रकार सम्मेलन गर्दै आयोजक नागस्वती भेट्रान्स क्लबले आगामी असोज १६ गतेदेखि दोस्रो राष्ट्रिय रनिङ शिल्ड एट ए साइड फुटबल प्रतियोगिता आयोजना गर्ने जनाएको हो ।...

काठमाडौं । नेपाली तेक्वान्दोका ४० भन्दा खेलाडीले आफ्नो अभिभावकीय संस्था नेपाल तेक्वान्दो संघले प्रतियोगितामा सहभागी हुनबाट वञ्चित गराएको भन्दै न्याय माग गरेका छन् । नेपालका लागि दक्षिण कोरियाली दूतावासको सहयोग तथा नेपाल तेक्वान्दो संघको संयुक्त आयोजनामा आगामी भदौ २...

कास्की । हिमाल पारिको जिल्ल्ला मुस्ताङको उपल्लो क्षेत्र लोमान्थाङ गाउँपालिकाको लोवथाङमा रहेको ‘मुस्ताङ गल्फ कोर्स’लाई ‘वल्र्ड रेकर्ड’ कायम गराउने उद्देश्यले ‘गल्फ च्यालेन्ज’ आयोजना हुने भएको छ । समुद्री सतहदेखि चार हजार छ सय ४५ मिटर ...

काठमाडौं । भलिबल खेलाडीहरुले अबदेखि मासिक पारिश्रमिक पाउने भएका छन् । मंगलवार पत्रकार सम्मेलन गर्दै नेपाल भलिबल संघले १२ जना पुरुष र १२ जना महिला भलिबल खेलाडीलाई मासिक ५–५ हजारका दरले पारिश्रमिक दिने घोषणा गरिएको हो ।  अमेरिकामा सहयोगी दाताहरु ...

काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गतको समूह चरणको निर्णायक खेलमा भारतसँग पराजित हुँदै नेपाल बाहिरिएको छ । नेपालले राम्रो ब्याटिङ गरे पनि त्यो भारतलाई चुनौती दिन पर्याप्त हुन् सकेन् । बर्षाले पनि नेपाललाई साथ दिएन् ।  श्रीलंकाको क्याण्डीस्थित पालेकेले क्रिकेट रंगश...

काठमाडौं । एशिया कप क्रिकेटअन्तर्र्गत नेपालले भारतलाई २३१ रनको लक्ष्य लिएको छ । श्रीलंकामा सोमबार भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २३० बनाएको हो । भारतविरुद्ध नेपालका ओपनर आसिफ शेखले अर्धशतक बनाए । ओपनर कुशल भुर्तेल...

काठमाडौं । नेपाली ब्याट्सम्यान आरिफ शेखले भारत विरुद्ध  अर्धशतक पुरा गरेका छन् । शेख भारत विरुद्ध २८ ओभरको खेल सकिदा ९ बलमा ८ चौका प्रहार गर्दै ५५ रन बनाएर खेलिरहेका छन् । ३० ओभर सकिदा नेपालले ५ विकेटको नोक्सानीमा १ सय ३२ रन बनाएर खेलिरहेको छ । नेपाल...

काठमाडौं । नेपालले पहिलो पटक सहभागिता जनाइरहेको एशिया कप क्रिकेट खेलले व्यवसायीहरुलाई पनि आकर्षित गरेको छ ।  सोमबार श्रीलंकामा भइरहेको नेपाल र भारतबीचको खेल हेर्न नेपाल उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्षहरु पशुपति मुरारका र शेखर खोल्छालगायतका व्यवसायी पु...

काठमाडौँ । श्रीलंकामा चलिरहेको एसिया कप क्रिकेटमा नेपाल र भारतबीचको क्रिकेट खेलेमा छक्का हान्दा नेपाली खेलाडीलाई सिटिजन लाइफले एक लाख रुपियाँ  दिने भएको छ ।  कम्पनीले नेपाली खेलाडीहरुलाई हौसला स्वरुप उक्त रकम प्रदान गर्ने भएको हो ।त्यस्तै, भारत बिरुद्ध...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले सरकारले क्रिकेट खेलाडीलाई दिने घोषणा गरेको पुरस्कार रकम नदिएकोमा आपत्ति जनाएका छन् ।  सोमबार संसदमा बोल्दै उनले भने, ‘आज नेपालले भारतसँग एसियन कप खेल्दैछ । हामी बधाई दिँदैछौं । ...

काठमाडौं । एशिया कप क्रिकेटअन्तर्गत अहिले भारतविरुद्ध नेपालले पहिला ब्याटिङ सुरु गरेको छ ।  भारतीय कप्तान रोहित शर्माले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले ब्याटिङ सुरु गरेको हो ।  श्रीलंकाको पाल्लेकिल्ले स्टेडियमा यसअघि भारत र पाकिस्तान...

काठमाडौँ । आइसीसी महिला टि २० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले कतारलाई पराजित गदै प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।  मलेसियाको बांगीमा आज भएको खेलमा नेपालले कतारलाई ९ विकेटले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो । प्रतियोगितामा नेपालको यो ...

काठमाडौं । एशिया कप क्रिकेटमा पहिलो पटक खेलिरहेको नेपालले आज भारतको सामना गर्दैछ । नेपालको झण्डै तीन दशक लामो इतिहासमा सिनियर टिमले भारतसँग आज खेल्न लागेको हो ।  पाकिस्तान र श्रीलंकामा संयुक्तरुपमा जारी प्रतियोगितामध्ये आज श्रीलंकमा नेपाल र भारतबीच खेल ह...

काठमाडौं । मनकामना केबलकारका सञ्‍चालक राजेशबाबु श्रेष्ठ एसियाली बडीबिल्डिङको उपाध्यक्ष चयन भएका छन् ।  काठमाडौंमा सम्पन्‍न एसियन बडीबिल्डिङ एण्ड फिजिक स्पोर्टस् फेडेरेसनको इलेक्टोरल कंग्रेसले श्रेष्ठसहित नेपालका चार नेपालीलाई विभिन्‍न ओहदामा चयन गरेको...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन साह श्रीलंका पुग्दैछन् ।  एसिया कप क्रिकेटको दोश्रो खेलमा नेपालले सोमबार भारतसँग खेल्दैछ । श्रीलंकाको पाल्लेकेलमा यो खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बज...

काठमाडौं । एनआईसी एशिया बैंकले आयोजना गरेको फुटसल कप २०२३ प्रतियोगिता सम्पन्न भएको छ ।  कर्मचारीहरुबीचको टिमवर्क, नेतृत्व विकास तथा स्वस्थ प्रतिस्पर्धालाई प्रबद्र्धन गर्ने उद्देश्यअनुरुप आयोजित यस प्रतियोगितामा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा बैंकका ३९ सय भन्दा बढी कर्मचार...

काठमाडौं । आईसीसी वुमन्स टी–ट्वान्टी विश्वकप एशिया क्षेत्र छनोटको दोश्रो खेलमा बहराइनविरूद्ध नेपाल १० विकेटको फराकिलो जित निकाल्न सफल भएको छ ।  मलेसियामा भएको खेलमा बहराइनले दिएको ३२ रनको सामान्य लक्ष्य नेपालले २.५ ओभरमा बिना क्षति भेट्टाएको हो । नेपाल...