Advertisement

काठमाडौंः जारी रुस विश्वकप फुटबल प्रतियोगिताको २१औं संस्करणमा प्रतिस्पर्धा गर्ने ३२ मुलुकमध्ये समूह चरणको प्रतिस्पर्धा पार गर्दै १६ देश प्रिक्वाटरफाइनलमा प्रवेश गर्न सफल भएका छन् । समूह चरणबाटै घर फर्किने टिममा डिफेण्डिङ च्याम्पियन जर्मनीसहितका १६ मुलुक छन् । बिहीबार राति भ...

मस्कोः जारी विश्वकप फुटबलअन्तर्गत बिहीबार भएको समूह ‘एच’का दुई खेलबाट कोलबिया र जापान अन्तिम १६ मा प्रवेश गरेका छन् । सेनेगललाई १-० ले हराउँदै कोलम्बिया समूह बिजेताको रुपमा नकआउट चरणमा (अन्तिम १६ मा) प्रवेश गरेको छ । सँगै भएको अर्को खेलमा पोल्यान्डसँग १-० ले पराजि...

काठमाडौंः फिफा विश्वकप फुटबलअन्तर्गत गएराति भएको समूह चरणको अन्तिम खेलमा ब्राजिलले सर्बियाविरुद्ध २–० को सहज जित निकाल्दै अन्तिम १६ मा प्रवेश गरेको छ । समूह र्इ अन्तर्गतको खेलमा ब्राजिलको जितका लागि मिडफिल्डर कोउटिन्होले ३६ औं मिनेटमा पहिलो गोल गरे भने थिएगो सिल्भाले ...

काठमाडौँः यसअघिको विश्वकप फुटबल विजेता जर्मनी दक्षिण कोरिया जस्तो कमजोर मानिएको टिमसँग २–० ले पराजित भएको छ । आज भएको खेलमा पराजय भोगेसँगै यस पटकको लागि जर्मनीको विश्वकप यात्रा अन्त्य भएको छ । दक्षिण कोरियासँग अप्रत्यासिहत हार व्यहोरेपछि जर्मनीका धेरै समर्थकहरुको आँ...

काठमाडौं मुलुककै ठूलो र अन्तर्राष्ट्रियस्तरको खेल मैदान ‘दशरथ रंगशाला’ को आउँदो फागुनभित्र पुनःनिर्माण सक्ने सरकारको योजना छ । गोर्खा भूकम्पका कारण क्षतिग्रस्त भएको सो रंगशाला पुनःनिर्माण हुन नसकेका कारण तीन वर्षयता कुनै पनि खेलकूद गतिविधि हुन पाएको छैन । विस २०१३ सा...

काठमाडौंः विश्वकप फुटबलअन्तर्गत समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले कष्टपूर्ण ढंगले अन्तिम १६ मा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा अर्जेन्टिनाले नाइजेरियालाई २१ ले हराउँदै समूहको उपविजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको हो । सँगै भएको अर्को खेलमा क्रोयसिया...

काठमाडौंः एशियाली खेलकूद प्रतियोगिता (एसियाड)को तयारीमा रहेको नेपाली राष्ट्रिय बक्सिङ टोली प्रशिक्षणका लागि थाइल्याण्ड जाने भएको छ । बुधबार थाइल्याण्ड प्रस्थान गर्ने टोलीलाई राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्य सचिव केशवकुमार विष्ट, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले...

काठमाडौंः रुसमा जारी विश्वकप अन्तर्गत आज (मंगलवार) सूमह ‘सी’ र ‘डी’मा रहेका चार टोलीबीच प्रतिस्पर्धा हुँदैछ । टोलीहरुले विश्वकपमा आफ्नो समूहको अन्तिम खेल खेल्न लागेका हुन् । अन्तिम १६ मा पुग्ने सम्भावना गुमाई सकेको पेरुविरुद्ध अष्ट्रेलियाले खेल्दैछ भने फ्रान्सले डेनमार्कक...

काठमाडौंः विश्वकप फुटबलका अघिल्ला दुई खेलहरुमा अपेक्षाअनुसारको खेल प्रस्तुत गर्न नसकेर आफ्ना करोडौं समर्थकहरुलाई निराश बनाएका अर्जेन्टिनी फुटबलरको लागि आजको खेलमा निकै महत्वपूर्ण र अन्तिम परीक्षा सावित हुँदैछ । अर्जेन्टिना आज नाइजेरियासँग खेल्दैछ । आजको खेलमा अर्जेन्टिन...

काठमाडौँः विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत सोमबार भएको समूह चरणको अन्तिम खेलमा आयोजक रसियालाई उरुग्वेले ३–० ले पराजित गरेको छ । यसअघि दुई खेल जितेर अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरिसकेका यी दुई टिमबीच भएको रोमाञ्चक खेलमा उरुग्वेले सहज जित हासिल गरेको हो । स...

काठमाडौंः रुस विश्वकप प्रतियोगितामा आज सोमबारदेखि तेस्रो राउण्ड सुरु भएको छ । तेस्रो राउण्का क्रममा आज दुई समूह ‘ए’ र ‘बी’का चार खेल हुने भएका हुन् । समूह एमा आयोजक रुसले उरुग्वेविरुद्ध समूह विजेता बन्नलाई प्रतिस्पर्धा गर्दैछ । यस्तै सोही समूहमा इजिप्टले साउदि अरवविरु...

मस्कोः विश्वकप फुटबलअन्तर्गत आइतबार भएको खेलमा पानामालाई इङ्ल्याण्डले १ का विरुद्ध ६ गोल प्रहार गरेको छ । समूह चरणअन्तर्गत भएको दोस्रो खेलमा पनामाविरुद्ध इङ्ल्याण्डले गोलको वर्षा गरेको हो । पहिलो हाफमा शुन्यका विरुद्ध ५ गोल अन्तर बनाएको इङ्ल्यान्डले दोस्रो हालमा एक गोल खाँदै...

मस्कोः विश्वकप प्रतियोगिताको पहिलो चरणबाट बाहिरिने सम्भावना उच्च भएको अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पाओली अधिकार विहीन भएका छन् । सोमबार हुने नाइजेरियाविरुद्धको खेलमा खेलाडीले नै टोली छनौट गर्ने भएका हुन् । प्रशिक्षक बर्खास्तमा पर्ने खबर आएका बेला शनिवार खेलाडी र प्रशि...

काठमाडौँः पहिलो हाफको ३२औं मिनेटमा गोल गर्दै अग्रता लिएको स्विडेनविरुद्ध जर्मनीले दोस्रो हालमा दुई गोल गर्दै नकआउट चरणमा प्रवेश गर्ने आफ्नो संभावना कायमै राख्न सफल भएको छ । विश्वकफ फुटबलअन्तर्गत समूहचरणको दोस्रो खेलमा जर्मनीले स्विडेनलाई २१ गोलले हराउन सफल भएको हो । १...

ब्रोनिट्सी, रूसः क्रोयसियासँग बिहीबार भएको विश्वकप खेलमा अर्जेन्टिनाले लज्जास्पद हार ब्यहोरेको र यसका कारण खेलाडीले प्रशिक्षक जर्ज सामपाओलीलाई हटाउन चाहेका भन्ने समाचार आफ्नो समूहविरुद्ध अफवाह फैलाउन रचिएको प्रपञ्चबाहेक केही नभएको अर्जेन्टिनाले जनाएको छ । “यो विल्कुल गलत...

मस्कोः विश्वकपमा ब्राजिलले विजयी सुरुवात गरेको छ । रक्षात्मक खेलेको कोष्टा रिकाकालाई खेलको अन्तिममा गोल गर्दै ब्राजिलले जित निकालेको हो । निर्धारित समय बराबरीमा रोकिएपछि थपिएको समयको पहिलो मिनेटमा ग्याब्रियल जेससको पासमा फिलिप कौटिन्होले गोल गर्दै ब्राजिललाई अग्रता द...

मस्कोः रुसमा जारी विश्वकपको उपाधिको मुख्य दाबेदार मानिएको ब्राजिलले प्रतियोगितामा शुक्रवार दोस्रो खेल खेल्दैछ । पहिलो खेलमा स्वीजरल्याण्डसँग १-१ गोलको बराबरीमा रोकिएको ब्राजिल समूहको दोस्रो खेलमा जित निकाल्नै पर्ने दवाबमा मैदान उत्रन लागेको हो । ब्राजिलले ५ः ४५ मा कोस्...

काठमाडौंः दक्षिण अमेरिकी टिमलाई अहिलेसम्म हराउन नसकेको क्रोयसियाले फुटबलको महारथी अर्जेन्टिनालाई लज्जास्पद ढंगले हराएको छ । बिहीबार राति भएको खेलमा पटक पटक विश्वकप फुटबल जित्न सफल अर्जेन्टिनालाई शुन्यका विरुद्ध तीन गोलले हराउँदै क्रोयसियाले समूह चरण पार गर्न सफल भएक...

काठमाडौंः रसियामा जारी विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा डेनमार्क र अष्ट्रेलियाले अंक बाँडेका छन् । विश्वकपको समूह ‘सी’ अन्तर्गतको तेस्रो खेलमा डेनमार्क र अष्ट्रेलियाले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलमा पहिलो अग्रता भने डेनमार्कले लियो । ...

मस्कोः रुसमा जारी २१औं संस्रकरणको विश्वक अन्तर्गत विहीवार तीन खेल हुँदैछन् । आज फ्रान्स, पेरु, अस्ट्रेलिया, अर्जेन्टिना, क्रोएशिया र डेनमार्कले प्रतिस्पर्धा गर्दै छन् । फ्रान्सले यसअघि अस्ट्रेलियालाई २१ गोलले पराजित गरेको छ । डेनमार्कले पेरुलाई १० मा पराजित गरेको छ । यस्तै अर्...

एजेन्सीः यसअघि आइसल्यान्डसँग बराबरीमा रोकिएको अर्जेन्टिना आज क्रोयसियाको सामना गर्दैछ । आइसल्याण्डसँगको खेलमा पाएको पेनाल्टीको महत्वपूर्ण अवसरलाई सदुपयोग गर्न नसकेका चर्चित फुटबलर लियोनेल मेस्सीसामु आफूलाई सावित गर्ने मौका मिल्नेछ । आइसल्याण्डसँगको खेलमा मेस्सीले प्रहार ग...

मस्कोः रुसमा जारी २१औं संस्करणको विश्वकपमा मोरोक्कोविरुद्ध भएको खेलमा गोल गर्दै पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले टोलीलाई जित दिलाएका छन् । उनले खेलको पाँचौ मिनेटमा हेडर गोल गर्दै टोलीलाई जित दिलाएका हुन् । यस गोलसँगै उनको जारी विश्वकपमा गोल संख्या ४ पुगेको छ । रोन...

मस्कोः रुसमा जारी २१औं संस्करणको विश्वकपमा मोरोक्कोविरुद्ध भइरहेको खेलमा गोल गर्दै पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका छन् । उनले खेलको पाँचौ मिनेटमा हेडर गोल गर्दै टोलीलाई अगैता दिलाएका हुन् । यस गोलसँगै उनको जारी विश्वकपमा गोल संख्या ...

काठमाडौंः रुस विश्वकप प्रतियोगितामा उपाधिको मुख्य दाबेदार मानिएको ब्राजिलका उत्कृष्ट खेलाडी नेइमार घाइते भएका छन् । नेइमार घाइते भएपछि ब्राजिलको उपाधि जित्ने लक्ष्यमा गम्भिर धक्का लागेको हो । स्वीजरल्याण्डसँगको खेलमा उनीमाथि सार्वधिक १० पटक फाउल भएको थियो । उनी कोष्टार...

मस्कोः आयोजक रुस विश्वकप प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गर्ने पहिलो टोली बनेको छ । रुसले साउदी अरब र इजिप्टलाई पराजित गर्दै समूहको दोस्रो चरणमा प्रवेश गरेको हो । आयोजकले साउदीलाई ५० ले र इजिप्टलाई ३१ गोल अन्तरले पराजित गरेको थियो । इजिप्टविरुद्धको खेलमा पहिलो हा...