एजेन्सीः स्पेनको दुई जाएन्टबीचको स्पेनीस ला लिगा फुटबल प्रतियोगिताको ‘एल क्लासिको’मा आज राति बार्सिलोना र रियल मड्रिड क्लब भिड्दै छन् । सिजनको अन्तिम खेलमा दुई टोलीहरु एक आपसमा भिड्न लागेका हुन् । खेलमा बार्सिलोनालाई पराजित गर्दै सिजनमा पहिलो हार चखाउने अवसर रियलसँग ...
काठमाडौंः अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा कर्माछिरिङ शेर्पा निर्वाचित हुनुभएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिबार भएको १६ औँ साधारणसभाबाट निर्वाचनमा शेर्पाले अर्का प्रत्यासी मणि कुँवरलाई ५१ मतले पराजित गरेका हुन । शेर्पाले ६३ र कुँवरले १२ मत प्राप्त गरे ।...
खोटाङः दिक्तेलमा जारी सर्वाधिक ठूलो धन राशिको अन्तर्राष्ट्रिय सितोरियो कराते प्रतियोगितामा नेपाली सेनाले शुरुदेखि नै अग्रता कायम राखेको छ । नेपाल सितोरियो कराते संघ खोटाङको आयोजनामा बिहीबारदेखि शुरु भएको दोस्रो खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय सितोरियो कराते प्रतियो...
रसुवाः लाङ्टाङ पदमार्गमा हुने अन्तर्राष्ट्रिय म्यारथन दौडमा सहभागी हुनेहरूका लागि प्रवेश शुल्क निर्धारण गरिएको छ । ट्रेकिङ एजेन्सी एशोसिएसन अफ नेपाल (टान) का प्रथम उपाध्यक्ष जीवन थापा मगरका अनुसार दौडमा सहभागी हुन नेपालीका लागि दुई हजार पाँच सय र विदेशीका लागि ७५ यु...
एजेन्सीः इटालियन क्लब रोमालाई सेमिफाइनलमा पराजित गर्दै इंग्लिस क्लब लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । रोमालाई समेफिाइनलमा समग्रमा ७६ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । गए राति भएको खेलमा सेमिफाइनलको दोस्रो लिगमा रोमासँग ४२ ग...
दमकः प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यका लागि खेलकूद अपरिहार्य भएकाले खेल गतिविधिमा सबैले ध्यान दिनुपर्ने बताएका छन् । प्रदेश नम्बर १ कै सर्वाधिक राशि रहेको दमक गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकार खेलकूदको समुचित विकास गर्न प्रयत्नशील र...
एजेन्सीः स्पेनीस क्लब रियल मड्रिड लगातार तेस्रोपटक च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा जर्मनको क्लब वायर्न म्युनिखलाई ४-३ गोलले पराजित गर्दै लगातार तेस्रो पटक फाइनलमा पुगेको हो । सेमिफाइनलको दोस्रो लेगमा मड्रिडको होम ग्राउण्डमा भएको खेलमा २-२ क...
काठमाडौंः पल्सर स्पोर्टस् अवार्डको पिपुल्स च्वाइसका लागी चारजना खेलाडी मनोनयनमा परेका छन् । विभिन्न खेलकुद विधामा वर्षभरी उत्कृष्ट प्रदर्शन गर्ने चार जना खेलाडीहरु अर्वाडको मनेनयनमा परेका हुन् । नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने उक्त अवार्डमा फुटबल, भलिबल, गल्फ र टेबल...
विरगंजः वीरगञ्जमा अन्र्तराष्ट्रिय स्तरको भेट्रान्स फुटबल प्रतियोगिता हुने भएको छ । भेट्रान्स सिटी क्लबको अयोजनामा सो प्रतियोगिता हुन लागेको हो । यहि वैशाख २० देखि २२ गतेसम्म हुने प्रतियोगितामा नेपाल र भारतका गरी ११ वटा भेट्रान्स क्लबको सहभागीता हुने क्लबका अध्यक्ष जीवन बस्...
काठमाडौंः इण्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नाई सुपर किंग्सले दिल्ली डेयरडेभिल्सलाई १३ रनले पराजित गरेको छ । सुरुवाती ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २११ रन बनाएको योगफल तयार पार्यो । २१२ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा...
इलामः थ्री स्टार क्लबले इलाममा सम्पन्न भएको चौथो माइ्रभ्याली गोल्डकप प्रतियोगिताको उपाधि जितेको छ । सोमबार मनाङ मस्र्याङदीलाई १-० गोलले पराजित गर्दै थ्री स्टारले उपाधि उचालेको हो । इलामको ठुलो टुँडिखेलमाा भएको फाइनल खेलमा मनाङ मस्र्याङ्दीविरुद्ध भएको खेलमा निर्धारित समय...
एजेन्सीः स्पेनीस ला लिगा फुटबल लिगको उपाधि बार्सिलोनाले जितेको छ । गए राति भएको खेलमा डेपोर्टिभोलाइई ४-२ गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले २५औं ला लिगाको उपाधि जितेको हो । बार्सिलोनालाई लिग च्याम्पियन बनाउनलाई लिओनेल मेस्सीले ह्याट्रिक गरे । खेलको सातौं मिनेटम...
काठमाडौंः दोस्रो संस्करणको इलाइट क्रिकेट सिरिज खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य अनिलकुमार शाह सिंगापुर जाँदैछन् । यही वैशाख १८ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगितामा अनिलले एसजी क्रिमसन टोलीबाट सहभागिता जनाउनेछन् । उनको सम्पूर्ण खर्च सिंगापुर क्रिकेट एशोसिए...
एजेन्सीः क्रिकेटको जन्मदाता इंग्ल्याण्ड क्रिकेट बोर्ड (इसीबी)ले एक सय बलको क्रिकेट प्रतियोगिताको प्रस्तावलाई अगाडी सारेको छ । टेस्ट, एक दिवसीय र टी २० को मोडलमा क्रिकेट खेल्दै आइरहेका बेलामा इंग्ल्याण्डले विश्व क्रिकेट जगतमा नयाँ तरंग ल्याइदिएको हो । हालसम्म टी २० प्रतियोगि...
एजेन्सीः स्पेनीस ला लिगा फुटबल प्रतियोगितामा उपाधि होडबाट बाहिरि सकेको रियल मड्रिडले लेगानेलाई पराजित गरेको छ । गए राति भएको खेलमा आफ्ना प्रमुख खेलाडी बिनै मैदान उत्रेको रियलले लेगानेसलाई २–१ ले पराजित गरेको हो । खेलमा रियलका हतियार क्रिस्टियानो रोनाल्डो, सर्जिय...
मंगलबारेः मनाङ मस्र्याङ्दी क्लब इलाममा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । त्रिभुवन आर्मी क्लबलाई १–० गोल अन्तरले हराउँदै मनाङ माइभ्याली गोल्डकपको फाइनलमा प्रवेश गरेको हो । मनाङको जीतमा ५८ औँ मिनेटमा अञ्जन विष्टले गरेको गोल नै नि...
मंगलबारेः विभागीय टोली नेपाल पुलिस क्लब काठमाडौंलाई पराजित गर्दै थ्रीस्टार क्लब इलाममा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फूटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटर फाइनलमा पुलिस क्लबलाई ४–३ गोल अन्तरले हराउँदै थ्रीस्टारले सेम...
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले नेपालमाथि लागेको निलम्बन फुकुवा गर्ने संकेत देखाएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आइसीसीले बनाइदिएको विधान पारित गरेसँगै लागेको निलम्बन फुकुवा गर्न चाँडै अर्को कदम चालिने बताएको हो । निर्वाचित क्यानले आइसीसीको सल्लाहकर सद...
काठमाडौंः इण्डियन प्रिमियर लिग (आइपीए) अन्तर्गतको खेलमा रोयल च्यालेन्जर्स ब्याङलोरमाथि चेन्नाई सुपर किंग्सले सानदार जित निकालेको छ । गएराति ब्याङलोरको घरेलु मैदानमा भएको खेलमा चेन्नाइले ५ विकेटको सानदार जित निकालेको हो । खेलमा दुई सय छ रनको लक्ष्य पछ्याएको चेन्नाईले ...
काठमाडौंः च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो खेलमा स्पेनीस क्लब रियल मड्रिडले जर्मनको क्लब वायर्न म्यूनिखलाई पराजित गरेको छ । गएराति भएको खेलमा रियलले वायर्नलाई २–१ गोल अन्तरले पराजित गरेको हो । बुधवार राति भएको सेमिफाइनलको खेलमा रियलका मार्सेलो र मार्को असे...
मंगलबारेः विभागीय टोली त्रिभुवन आर्मी क्लब इलाममा जारी चांैथो अन्तरर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फूटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सिक्कम युनाइटेड भारतलाई ३–१ को गोल अन्तरले हराउँदै आर्मी सेमिफाइनलमा पुगेको हो । खेलको १५ औँ मिनेटमा आर्मीका दिने...
बैतडीः जिल्लाको दोगडाकेदार गाउँपालिकाले आयोजना गरेको गाउँपालिकास्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नं ६ सित्तडले हात पारेको छ । चनैराज खेलमैदान देउलेकमा आज सम्पन्न भएको प्रतियोगितामा महिलातर्फ वडा नं ३ श्रीकोटलाई ३–१ को सोझो सेटमा हराउँदै वडा ...
काठमाडौंः लक्ष्मी इन्टरकन्टीनेन्टलको आयोजनामा ‘हुण्डाई ओपन गल्र्फ टुर्नामेन्ट–२०१८’हुने भएको छ । यहि शुक्रबार र शनिबार काठमाडौंको गोकर्ण गल्फ क्लबमा उक्त टुर्नामेन्ट हुने भएको हो । टुर्नामेन्टमा एक सय ३० गल्फर्सहरुले प्रतिस्पर्धा गर्ने जनाइएको छ । टुर्नामेन्टमा टाइटल विनर (नेट)...
काठमाडौंः रुसको राजधानी मस्कोमा आयोजना हुने ‘सडक तथा असहाय बालबालिका विश्वकप फुटबल प्रतियोगिता’मा नेपालको सहभागीता गर्ने पक्का भएको छ । सेल्टर आश्रय नेपालको सहयोगमा मे १० देखि १८ सम्म मस्कोमा चल्ने उक्त प्रतियोगितामा नेपाली सडक बालबालिकाहरुको सहभागीता हुने भएको हो...
बागलुङः एक महिनाको अवधिमा विभिन्न प्रकारका गरि बागलुङमा ठूलो पुरस्कार राशिका तीन फुटबल प्रतियोगिता भए । प्रदेशस्तरीय ‘मेयरकप फुटबल’, ‘अन्तर कलेज फुटबल प्रतियोगिता’ र तेस्रो खुला फुटबल प्रतियोगिता । ‘मेयरकप’ हालसम्मकै ठूलो पुरस्कार राशिको प्रतियोगिता थियो जसका विजे...