काठमाडौंः इण्डियन प्रिमियर लिग (आइपीएल)मा दिल्ली डेयरडेभिल्सले घरेलु मैदानमा पञ्जावसँग लगातार पाँचौ हार ब्यहोरेको छ । सोमवार भएको उक्त खेलमा किंग्स इलेभेन पञ्जावसँग ४ रनले पराजित भएको हो । दिल्लीलाई पराजित गर्दै पञ्जाव प्रतियोगिताको र्शीष स्थानमा उक्लिएको हो । तर, दि...
काठमाडौंः इण्डियन प्रिमियर लिग (आइपीएल)को फ्रेन्चाईज टोली दिल्ली डेयरडेभिल्सले २० लाख भारुमा बोली लगाएका नेपाली युवा क्रिकेटर सन्दिपको आइपीएल डेब्युको सम्भावना कमजोर बन्दै गएको छ । दिल्लीले प्रतियोगितामा लगातार हार ब्यहोर्दै गइरहेको बेलामा खेल्न बाँकी खेलमा उत्कृष्ट प्र...
मंगलबारेः नेपाल पुलिस क्लब इलाममा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा भारतको दुर्गापुर स्टील क्लब कोलकातालाई ३–१ गोल अन्तरले पराजित गर्दै पुलिस क्वाटरफाइनलमा प्रवेश गरेको हो । पुलिसका लाग...
एजेन्सीः स्पेनिस क्लब बार्सिलोनाले लगातार चौथो पटक कोपा डेल रेको उपाधि जितेको छ । टोलीले आफ्नो क्लबको इतिहासमा यस उपाधिसँगै कोपा डेल रेको ३-०औं उपाधि जितेको हो । बार्सिलोनालाई उपाधि जिताउन लुइस स्वारेजले गरेको दुई गोल काफी रह्यो । गएराति भएको प्रतियोगिताको फाइन...
काठमाडौंः इण्डियन प्रिमियर लिग (आइपीएल)मा लगातार हार ब्यहोरीरहेको दिल्ली डेयरडेभिल्सको बेन्चमा रहेका प्रतिभावान युवा नेपाली खेलाडी सन्दिप लामिछाने भने प्रतियोगितामा आफ्नो डेब्युको पर्खाईमा छन् । उनले नेपालका लागि छोटो समयमै अन्तर्राष्ट्रिय स्तरमा आफुलाई उच्च दर्जाको खेलाड...
काठमाडौं: नेपाल २०२० मा अष्ट्रेलियामा आयोजना हुने टी २० विश्वकप छनोट प्रतियोगिताको सजिलो समूहमा परेको छ । अनतर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले हिजो (शुक्रवार) सार्वजनिक गरेको तालिका अनुसार नेपाल टी-२० विश्वकप छनोटको चरण पार गर्न सहज समूहमा परेको हो । आइसीसील...
काठमाडौंः अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्ने बताएका हास्य कलाकार धुर्मुस सुन्तलीले ललितपुरको गोदावारीमा रहेको जग्गामा क्रिकेट रंगशाला बनाउने भएका छन् । उक्त स्थान सबै हिसाबले उपयुक्त रहेकाले धुर्मुस सुन्तली फाउण्डेसनले गोदावरीको जग्गा पक्का गरेको हो । धुर्मुस सुन्त...
काठमाडौंः इण्डियन प्रिमियर लिग (आइपीएल) प्रतियोगितामा दिल्ली डेयरडेभिल्स घरेलु मैदानमा पहिलो खेल भोलि (शनिवार) रोयल च्यालेन्जर्स ब्याङलोरविरुद्धको खेल खेल्दै छ । उक्त खेलमा नेपालका युवा स्पिनर सन्दिप लामिछाने मैदान उत्रन सक्ने उच्च सम्भावना रहेको दिल्लीको आधिकारीक वेधसाइ...
एजेन्सीः बार्सिलोना स्पेनीस ला लिगा फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । गएराति भएको खेलमा लिगको दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिड रियल सोसिडाइससँग ३० ले पराजित भएपछि बार्सिलोना उपाधि नजिक पुगेको हो । अब बार्सिलोनालाई उपाधिको जित्को लागि मात्र तीन अंकको ...
काठमाडौंः नेपाल क्रिकेट संघ (क्यान)माथि लागेको निलम्बन फुकुवा हुने संकेत देखिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट संघ (आइसीसी)ले गठन गरेको सल्लाहाकार समितीले बनाएको विधान क्यानले पारित गरेसँग लामो समयसम्म परेको निलम्बन फुकुवा हुने संकेत देखिएको हो । क्यानको विहीवार राज...
इलामः ठूलो टुंँडिखेलमा आजदेखि शुरु भएको चौथो अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकप प्रतियोगिताको उद्घाटन खेलमा आयोजक माइभ्याली क्लब विजयी भएको छ । माइभ्यालीले कास्की–११ लाई ३–२ ले पराजित गर्दै विजयी शुरुआत गरेको छ । खेल शुरु भएको १९औं मिनेटमा माइभ्यालीका ...
एजेन्सीः ब्राजिलीयन स्टार नेइमारले आफु विश्वकपमा राष्ट्रिय टोलीका लागि प्रतियोगिता खेल्न फिट हुने बताएका छन् । स्पेनीस क्लब बार्सिलोनाबाट विश्वकै महँगो मूल्यमा पेरिस सेन्ट जर्मेन (पीएसजी) पुगेका नेइमार अहिले चोटको सामना गर्दै छन् । फ्रान्सको लिग वानमा खेलिरहेका नइमारको ख...
काठमाडौंः नेपाल साउथ एसियन फुटबल च्याम्पियनसिप (साफ) प्रतियोगिताको समूह ‘ए’मा परेको छ । आँउदो सेप्टेम्बरमा बंगलादेशको ढाकामा हुने उक्त फुटबल प्रतियोगिताको बुधवार सार्वजनिक गरिएको ‘ड्र’ अनुसार नेपाल समूह ‘ए’मा परेको हो । साउथ एसियन फुटबल एसोसिएसनले सार्वजानिक गर...
इलामः इलामको ठूलो टुँडिखेलमा वैशाख ६ गतेदेखि सञ्चालन हुन लागेको चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको छ । वैशाख ६ देखि १७ वैशाखसम्म सञ्चालन हुने गोल्डकपमा दर्शकका लागि बाँसको प्यारापिट निर्माण गरिएको छ । करीब १० हजार दर्शक अटाउन स...
काठमाडैंः शिवम सिमेन्टले वैशाख २१ गतेदेखि २५ गतेसम्म चल्ने राष्ट्रिय महिला भलिवल प्रतियोगितालाई सह प्रयोजन गर्ने भएको छ । शेरबहादुर खड्का स्मृती प्रतिष्ठानको आयोजनामा हुने भलिवल प्रतियोगिताको प्रयोजन शिवम सिमेन्टले गर्ने भएको हो । शिवमले प्रतियोगिताको तेश्रो संस्करणमा प...
काठमाडौंः इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत गए राति भएको खेलमा दिल्ली डेयरडेभिल्स कोलकत्ता नाइट राइडर्ससँग पराजित भएको छ । नेपाली युवा खेलाडी सन्दिप लामिछाने बिनै मैदानमा उत्रिएको दिल्ली कोलकत्तासँग ७१ रनले पराजित भएको हो । खेलमा टस हार्दै ब्याटिङ सुरु गरेको क...
खोटाङः राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले नेपाल विश्वमा खेलकुदका माध्यमबाट मात्र चिनिएको बताएका छन् । “नेपाललाई विश्वमा कुनै चिजले चिनाएको छ भने खेलकुदले चिनाएको छ,” उनले भने, “राम्रो खान नपाए पनि, नाङ्गो खुट्टाले खेले पनि अमेरिका, बेलायतजस्ता द...
एजेन्सीः इंग्लिस प्रिमियर लिग अन्तर्गतको फुटबल प्रतियोगिताको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । आइतवार राति भएको खेलमा लिगको पुच्छरमा रहेको ब्रुमसँग म्यानचेस्टर युनाइटेड पराजित भएपछि सिटी पराजित भएको हो । वेस्टब्रुमका जोय रोड्रिगेजले ७३औं मिनेटमा गोल गर्दै टोलीको जि...
बैतडीः त्रिपुरा क्रिकेट क्लब जारी बिडिसिए कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । निङ्गलाशैनी खेल मैदान देहिमाण्डौँमा भएको सेमिफाइनल खेलमा खोड्पे क्रिकेट क्लबलाई १०१ रनले हराउँदै त्रिपुरा उपाधि नजिक पुगेको हो । टस जितेर ब्याटिङ गरेको त्रिपुराले निर्धारित २...
काठमाडौंः भारतमा विश्वमै चर्चित इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिता चलिरहेको बेलामा नेपाली भुमिमा आइपीएलको नाममा करोडौँको जुवा चलिरहेको छ। वीरगन्जमा आईपीएलका हरेक खेलमा हारजितका लागिभन्दै अवैध रुपमा बाजी चलाउने गरिएको हो । आईपीएलको प्रत्यक खेलका ल...
काठमाडौंः धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिताको मोस्ट भ्यालुएवल प्लेयरको उपाधि टिम चौराहा धनगढीका स्पिनर ललितसिंह भण्डारीले जितेका छन् । भण्डारीले लिग च्याम्पियन टोली चौराहालाई उपाधि दिलाउन महत्वपूर्ण भुमका खेलेपछि उपाधि जितेका हुन् । मोस्ट भ्यालुयवल प्लेय...
काठमाडौंः धनगढी प्रिमियर लिगको उपाधि घरेलु टोली टिम चौराहा धनगढीले उचालेको छ । काठमाडौं गोल्डेन्सलाई फाइनलमा २१ रनले पराजित गर्दै देशकै सार्वधिक नगद पुरस्कार राशीको उपाधी घरेलु टोली चौराहाले जितेको हो । सुरुवाती ब्याटिङ गर्दै चौराहाले निर्धारित २० ओभरको खेलमा ...
काठमाडौंः धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिताको फाइनल खेलमा घरेलु टोली टिम चौराहा धनगढीले काठमाडौं गोल्डेन्सलाई जितका लागि विशाल लक्ष्य दिएको छ । चौराहाले निर्धारित २० ओभरको खेलमा ४ विकेट क्षतीमा १८१ रन बनाएपछि जितको लागि काठमाडौंले विशाल लक्ष्य पाएको...
काठमाडौंः धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिताको फाइनल खेलमा आज (शुक्रवार) उपाधिका लागि घरेलु टिम चौराहा धनगढी र काठमाडौं गोल्डेन्स भिड्दै छन् । प्रतियोगिताको उपाधि जित्ने टोलीले सार्वधिक २५ लाख रुपियाँ र उपविजेताले १० लाख रुपियाँ पाउने छन् । टिम चौराह...
काठमाडौंः महेन्द्रनगरलाई इलिमिनेटरमा पराजत गर्दै काठमाडौं गोल्डेन्स धनगढी प्रिमियर लिग (डीपीएल)को फाइनलमा प्रवेश गरेको छ । महेन्द्रनगर युनाईटेडलाई ५ विकेटले पराजित गर्दै काठमाडौंले फाइनलमा टिम चौराहा धनगढीसँगको भेट पक्का गरेको हो । खेलमा टस हारेर सुरुवाती ब्याटिङ...