एजेन्सीः पेरिस सेन्ट जर्मेन (पीएसजी)का ब्राजिलीयन स्टार नेयमारको खुट्टाको हड्डी भाचिएको छ । लिग वान अन्तर्गत गए राति भएको मार्सिल्लेविरुद्द खेलको क्रममा घाइते भएका नेयमारको खुट्टा भाचिएको हो । अब, उनी केही समय मैदान बाहिर रहने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ...
काठमाडौंः आस्ट्रेलियामा सन् २०२० मा आयोजना हुने टी-२० विश्वकप प्रतियोगिताको लागि ६१ देशले छनोट खेल्न पाउने भएका छन् । अन्तर्राराष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले सोमबार एक विज्ञप्ती जारी गर्दै विश्वभर पाँच क्षेत्रमा १२ वटा क्षेत्रीय छनोट प्रतियोगिता हुने जनाएको हो । आइसीस...
काठमाडौंः अफ्रिकी देश जिम्बावेमा फागुन २० (मार्च १) देखि सुरु हुने आइसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक भएको छ । उक्त विश्वकप छनोट प्रतियोगिताको ट्रफी आइतवार राती हरारेमा सार्वजनिक भएको हो । जिम्बाबेका राष्ट्रपति इर्मसन माङ्गाग्वाले प्रतियोग...
चितवनः हिमालयन ड्राइभ छ त्रिदेशीय मोटर र्यालीको शनिबार स्वागत गरियो । नेपाल, भारत र भुटानका प्रतिस्पर्धी सहभागी र्यालीलाई शनिबार बिहान सौराहामा स्वागत गरिएको हो । चितवनपछि र्याली आइतवार भारतका लागि प्रस्थान गरेको छ । चितवन अटोमोबाइल डिलर्स एसोसिएसनले आयोजना गरेको ...
काठमाडौंः नेपाली राष्ट्रिय टोलीका युवा खेलाडी सन्दिप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल)को ड्राफ्टमा परेका छन् । राष्ट्रिय टोलीका नियमित सदस्य १७ वर्षिय लेग स्पिनर सन्दिप वेष्ट इण्डिजमा हुने सीपीएलको ड्राफ्टमा परेका हुन् । उनी केही समय अगाडी मात्र भारतको इन्डियन प्रि...
काठमाडौँ: भूकम्पबाट क्षति भएका दशरथ रंगशालाका भौतिक संरचना चीनले पुनर्निर्माण गरिदिने भएको छ । आठौँ सागका लागि सन् १९९८ मा आफूले निर्माण गरिदिएका रंगशालाका क्षतिग्रस्त संरचना पुनर्निर्माण गरिदिन चीन तयार भएको हो । यसबारे सरकारसँग सम्झौता भइसकेको छ । यो खबर हामीले...
काठमाडौँ: नामिबियामा सम्पन्न आइसिसी विश्व लिग क्रिकेट डिभिजन दुईमा उपविजेता बनेको नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आज सम्मान गरेका छन् । युवा तथा खेलकुद मन्त्रयालयद्वारा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित सम्मान तथा बिदाइ कार्यक्रममा सरकारको पूर्व...
काठमाडौँ: नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दिप लामिछानेलाई सानिमा बैंकले दुई वर्षका लागि थप प्रायोजन गरेको छ । बैंकद्वारा आज यहाँ आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० भूवन दाहाल र खेलाडी लामिछानेले दुई वर्षका लागि थप प्रायोजन गर्ने सम्झौता...
काठमाडौंः धनगढी प्रिमियर क्रिकेट लिग (सिजन दुई) प्रतियोगिताको अक्सन सम्पन्न भएको छ । राजधानीमा सम्पन्न भएको अक्सनबाट प्रतियोगितामा सहभागी छ टोलीले ७२ खेलाडीलाई अक्सनबाट भाउ लगाएका छन् । चैत १७ गतेबाट धनगढीमा सुरु हुने देशकै सार्वधिक पुरस्कार राशीको क्रिकेट प्रतियोगित...
इटहरीः ‘नेपालय इन्टरनेशनल काठमाडौँ’को आयोजनामा यही फागुन १३ देखि २० गतेसम्म प्रदेश नं १ को एक्सपर्ट अन्तर कलेजस्तरीय नकआउट क्रिकेट प्रतियोगिता सञ्चालन गरिने भएको छ । स्थानीय कार्यक्रम संयोजक एवं क्रिकेट प्रशिक्षक सिपी पौडेलले आज इटहरीमा पत्रकार सम्मेलन गरेर एक्सपर्ट कलेज...
नेपालगञ्ज: विसं २०७५ मंसिरमा नेपालगञ्जमा हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गीत, नारा र मस्कट हात्तीको छावासहितको लोगो सार्वजनिक गरिएको छ । आउने वर्ष नेपालगञ्जमा हुन लागेको उक्त प्रतियोगिताका लागि लोगोसहित नारा र मस्कट हात्तीको छावा सार्वजनिक गरिएको मध्यपश्...
काठमाडौंः मार्चमा जिम्बाबेमा हुने एकदिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगिताको लागि १५ सदसिय राष्ट्रिय टोलीको घोषणा भएको छ । आइतवार आईसीसीले कप्तान पारसको नेतृत्वमा १५ सदस्सिय राष्ट्रिय टोलीको घोषणा गरेको हो । आईसीसीका प्रतिनिधि, मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस...
धनगढीः रुस्लान धनगढी क्रिकेट लिगको दोस्रो संस्करणका अक्सन’मा दुई सय दुई जना खेलाडी रहने भएका छन् । अक्सनमा आवेदन दिएकामध्ये सबै प्रक्रिया पुगेका एक सय ९२ र ट्यालेन्ट हन्टबाट आएका १२ जनालाई अक्सनमा राखिएको हो । आयोजकका अनुसार अक्सनमा सहभागी हुने सम्पुर्ण खेलाडीहरुको ना...
एजेन्सीः फ्रेन्च लिग वान अन्तर्गतको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले स्ट्रास्बोउर्गमाथि सानदार जित निकालेको छ । गए राति भएको खेलमा पीएसजीले स्ट्रास्बोउर्गलाई ५-२ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा स्ट्रास्बोउर्गका लागि एहोलोउले खेलको छैटौं मिनेटमा ...
काठमाडौँ: आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुईको उपविजेता बन्दै एक दिवसीय विश्वकप क्रिकेटको छनोट चरणमा पुग्न सफल नेपाली टोली आज साँझ स्वदेश फर्किएको छ । नेपाली राष्ट्रिय टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्व खेलकुदमन्त्री दलजित श्रीपाइली एवं नेपाल क्रिकेट संघक...
काठमाडौंः आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुईको उपविजेता बन्दै एक दिवसीय विश्वकप क्रिकेटको छनोट चरणमा पुग्न सफल नेपाली टोली आज साँझ स्वदेश फर्किएको छ । नेपाली राष्ट्रिय टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्व खेलकूदमन्त्री दलजित श्रीपाइली, नेपाल क्रिकेट संघका प...
बारा: नवौं सिमरा गोल्डकप फुटवल प्रतियोगिताको उपाधिका लागि शनिबार थ्री स्टार र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुँदै छ । थ्री स्टार यो सिजनको तेस्रो उपाधि जित्ने सँघारमा छ । यो सिजनमा थ्री स्टारले मदन भण्डारी र बुढासुब्बा गोल्डकप जितेको छ । १६ महिनापछि घरेलु फुटबलमा फर्कि...
काठमाडौँ: एक दिवसीय विश्वककप क्रिकेटको छनोट चरणमा पुग्न सफल नेपालले पहिलो खेल जिम्बावेसँग खेल्ने छ । आगामी फागुन २० गतेदेखि जिम्बावेमा शुरु हुने विश्वकप छनोट प्रतियोगितामा नेपाल समूह ‘बि’ मा रहेको छ । सो समूहमा अफगानिस्तान, हङकङ, जिम्बावे र स्कटल्यान्ड रहेका छन् । ...
काठमाडौँ: सन्दीप लामिछाने आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू को सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । विहिबार सम्पन्न प्रतियोगितामा सर्वाधिक १७ विकेट लिएका १७ वर्षीय सन्दीप उत्कृष्ट खेलाडी खेल अवधिभरकै सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् । उनले नेपालका लागि हरेक खेलमा वि...
काठमाडौं: नेपाल नमिबियामा जारी विश्व क्रिकेट लिग डिभिजन टूको उपविजेतामै सीमित बनेको छ । नेपालले आज यूएईसँग ७ रनले पराजित हुँदा उपविजेतामै चित्त भुझाउनु परेको हो । पारस खड्काको ११२ रनको शतकीय परीले पनि जित हाँसिल गर्न सकेन । यूएईले भने उपाधिसँगै समूह चरणमा ...
काठमाडौंः प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता, २०७४ यही फागुन छ देखि १२ गतेसम्म सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्र लगनखेलमा हुने भएको छ । नेपाली सेनाद्वारा आयोजित सो तेस्रो संस्करणको प्रतियोगितामा तीन विभागीय टोली (त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी, ...
काठमाडौंः नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु प्रतियोगिता अन्तर्गतको फाइनल खेलमा नेपाल संयुक्त अरब इमिरेटस्को सामना गर्दै छ । नेपालले टस हारेर फिल्डिङको निम्तो पाएको हो । प्रतियोगितामा नेपाल पाँच खेलबाट सार्वधिक ८ अंक बटुल्दै स्थानमा रहेर फाइनलमा गएक...
काठमाडौंः नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु मा नेपाल क्यानडामाथि एक विकेटको सनसनीपूर्ण जित निकालेको छ । यो संगै नेपालको विश्वकप क्रिकेटको क्वालिफायर खेल्ने भएको छ । करण र सन्दीपको जोडीले ५१ रनको साझेदारी गर्दै अन्तिम ओभरमा ८ रन निकाल्दै नेपाललाई ज...
काठमाडौंः नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु मा नेपाललाई क्यानडाले जितका लागि १९४ रनको बिशाल लक्ष्य दिएको छ । विन्हकको वन्डर्स मैदानमा भएको खेलमा नेपालले टस जितर सुरुवाती फिल्डिङ रोजेको थियो । निर्धारित ५० ओभरको खेलमा क्यानडाले ८ विकेट गुमाउदै १९...
काठमाडौंः नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु प्रतियोगिता अन्तर्गतको खेलमा आज (बुधवार) नेपालले क्यानडाको सामना गर्दैछ । प्रतियोगितामा र्शीष स्थानको क्यानडा र तेस्रो स्थानको नेपाल विन्डहक क्रिकेट मैदानमा भिड्न लागेका हुन् । खेलमा दुवै टोलीलाई अर्को महिना ...