Advertisement

काठमाडौंः नेपालमै उत्पादन भएको लोकप्रिय जुत्ता गोल्डस्टारले अर्को वर्ष हुने बालक विश्वकप फुटबलमा सहभागी हुने नेपाली खेलाडीलाई सहयोग गर्ने भएको छ । गोल्डस्टारको उत्पादक कम्पनी किरण सु म्यानुफ्याक्चरर्सले आगामी २०७५ बैशाख ३१ देखि रुसको मस्कोमा आयोजना हुने ‘विश्वकप फुटबल २०...

काठमाडौंः जिम्बावेमा जारी आइसिसी एकदिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगिता अन्तर्गत नेपाल आफ्नो तेस्रो खेलमा भोली (शनीवार) अफगानिस्तासँग प्रतिस्पर्धा गर्दैछ । जिम्बावेको हरारेमा हुने उक्त खेल नेपालले नेपाली समय अनुसार दिउँसो सवा एक बजे बुलावायोस्थित एथ्लेटिक क्लबको क्रिक...

काठमाडौंः नेपाली राष्ट्रिय टोलीका गोलरक्षक किरण चेम्जोङको टोलीले भारतिय फुटबल आई - लिगको उपाधि उचालेको छ । किरणको क्लब मिनर्वा पञ्जाबले १८ खेलबाट ३५ अंक बटुल्दै उपाधि जितेको हो । लिगको आफ्नो अन्तिम खेलमा बिहीवार चर्चिल ब्रदर्शलाई १० गोलले पराजित गर्दै उपाधि रक्षा गर...

काठमाडौँ: विश्वकप छनोट क्रिकेटमा स्कटल्याण्डले नेपाललाई ४ विकेटले पराजित गरेको छ । नेपालको यो दोस्रो हारसँगै सुपर सिक्समा पुग्ने नेपालको लक्ष्य झन् कठिन मोडमा पुगेको छ । नेपालले दिएको १५० रनको लक्ष्य स्कटल्याण्डले ४१. ३ ओभरमा ६ विकेट गुमाएर १५३ रन बनाएर भेट्टायो । उसक...

काठमाडौंः जिम्बावेमा जारी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गतको खेलमा नेपालले स्कटल्याण्डलाई १५० रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरको खेलमा ४७ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर १४९ रन बनाएको हो । कप्तान पारसले ७५ बलको समना ग...

काठमाडौंः आइसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगितामा स्कटल्याण्डविरुद्धको खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ । यसअघि टस जितेर सधैं बलिङ रोज्ने नेपाल आज भने ब्याटिङ रोजेको हो । जिम्बावेको क्विनस् क्रिकेट मैदानमा हुने खेलमा नेपालले केही बेरमा ब्याटिङ थाल्न...

काठमाडौंः जिम्बावेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगितामा आफ्नो दोस्रो खेलमा नेपाल आज (बिहीवार) स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दै छ । जिम्बावेको राजधानी हरारेको क्विनस् क्रिकेट मैदानमा हुने खेलमा नेपालले दिउँसो सवा एक बजे स्कटल्याण्डको सामना गर्न लागेको ...

काठमाडौँ: अफगानिस्तानका विकेटकिपर ब्याट्सम्यान मोहम्मद सेहजादलार्इ अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले विश्वकप छनोट अन्तर्गतको बाँकी दुर्इ खेलमा प्रतिबन्ध लगाएको छ। आचारसंहिता उल्लघंन गरेको भन्दै आइसीसीको उनीमाथि प्रतिबन्ध लगाएको हो। प्रतिबन्ध लागेपछि उनले नेपाल र हङकङस...

काठमाडौंः जिम्बावेमा जारी आइसीसी विश्वकप छनोट क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपालले बिहीवार प्रतियोगिताको बलियो टोली स्कटल्याण्डको सामना गर्नेछ । जिम्बावेको राजधानी हरारेको क्वीन्स स्पोर्टस क्लबको क्रिकेट मैदानमा नेपाल र स्कटल्याड भिड्न लागेका हुन् । खेल नेपालली समय ...

काठमाडौँ: तपाईंलाई खेलकुद बिषयमा नै स्नातकोत्तरसम्म पढ्ने कत्तिको रहर छ ? यदी छ भने अव नेपालकै जेठो त्रिभुवन विश्वविद्यालय सो कार्यक्रम आफ्नो शैक्षिक कार्यक्रम मै संचालन गर्ने भएको छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको जेठो संकाय मानविकी तथा सामाजिक शास्त्रले यही आउने शैक्षि...

एजेन्सीः च्याम्पियन्स लिग अन्तर्गतको खेलमा रियल मड्रिडले पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई पराजित गरेको छ । गए राति भएको खेलमा पीएसजीलाई २-१ गोल अन्तरले पराजित गर्दै रियलले च्याम्पियन्स लिगको क्वाटर फाइनमा स्थान बनाएको हो । रियलले अन्तिम १६ को पहिलो लेगमा आफ्नै घरेलु मैद...

नुवाकोटः दुप्चेश्वर गाउँपालिकाको आयोजनामा प्रथम राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । वडा नं ३ स्थित कौकेश्वरी माध्यमिक विद्यालय राउतबेँसीको खेलमैदानमा आगामी चैत १ देखि ३ गतेसम्म प्रतियोगिता सञ्चालन गर्न लागिएको आयोजक दुप्चेश्वर गाउँपालिका अध्यक्ष योबिन्...

एजेन्सीः स्पेनिस ला लिगा फुटबल अन्तर्गतको खेलमा बार्सिलोनाले एथ्लेटिको मड्रिडलाई पराजित गरेको छ । गए राति भएको खेलमा बार्सिलोनाले एथ्लेटिकोलाई १-० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको घरेलु मैदानमा भएको खेलको २६औं मिनेटमा फ्रि किक मार्फत गोल गर्दै मेस्सीले अग्र...

काठमाडौंः जिम्बावेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको पहिलो खेलमा नेपाल जिम्बावेसंग ११६ रनको बिशाल अन्तरले पराजित भएको छ । जिम्बावेले पेश गरेको बिशाल ३८१ रनको लक्ष पछ्याउने क्रममा नेपालका लागि सर्वाधिक शरद भेसावाकरले ५२, आरिफ सेखले ५० र कप्तान पार...

काठमाडौंः जिम्बावेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको पहिलो खेलमा नेपालाई आयोजक टोली जिम्बावेले ३८१ रनको लक्ष्य दिएको छ । जिम्बावेले निर्धारित ५० ओभरको खेलमा छ विकेट गुमाउँदै ३८० रन बनाएको हो । टस जितेर सुरुवाती ब्याटिङ गरेको जिम्बावेका ब्याट्सम्यान...

काठमाडौंः जिम्बावेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको पहिलो खेलमा आयोजक जिम्बावेले टस जितेर ब्याटिङ रोजेको छ । जिम्बावेको राजधानी हरारेको क्वीन्स् क्रिकेट मैदानमा हुने खेलमा आयोजकले सुरुवाती ब्याटिङ रोजेको हो । नेपालले टेष्ट मान्यता प्राप्त राष्ट्र जिम्ब...

काठमाडौंः आइसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गतको पहिलो खेलमा आज (आइतवार) नेपाल आयोजक राष्ट्र जिम्बावेसँग प्रतिस्पर्धा गर्दै छ । नेपलले आफ्नो इतिहासकै ठुलो प्रतियोगिताको रुपमा आज टेष्ट मान्यता प्राप्त राष्ट्रसँग क्रिकेट खेल्न लागेको हो । जिम्बावेको हरारे क्रिकेट मैदानमा खे...

काठमाडौंः नेपाली राष्ट्रिय टोलीका युवा खेलाडी सन्दिप लामिछाने वेष्ट इण्डिजमा हुने क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा आबद्ध भएका छन् । उनी सीपीएलको सेन्ट किट्स एण्ड नभिस पेट्रियर्समा आबद्ध भएर लिग खेल्ने भएका हुन् । सन्दिपलाई पेट्रियर्सले पाँच हजार डलरमा भाउ लगाएको हो । ...

काठमाडौंः आगामी फाल्गुन २४ र २५ गते ललितपुरमा प्रथम एभरेष्ट आमन्त्रण उपत्यकाव्यापी तेक्वान्डो प्रतियोगिता हुने भएको छ । एभरेष्ट वल्र्ड क्लास तेक्वान्डो नेपाल शाखाले मंगलबार पत्रकार सम्मेलन गर्दे प्रतियोगिताको तयारी पुरा भएको र १० टोली सहभागीता हुने जनाएको हो । प्रतियोगिता...

काठमाडौंः आइसीसी विश्वकप छनोट प्रतियोगिता अन्तर्गतको दोस्रो अभ्यास खेलमा आज (विहीबार) नेपाल हङकङको सामना गर्दैछ । जिम्बाबेको हरारे क्रिकेट मैदानमा नेपाल दिउँसो सवा १ बजे हङकङविरुद्ध जितको लक्ष्यका साथ मैदान उत्रने छ । नेपालले पहिलो अभ्यास खेलमा बलियो टिम संयुक्त अरब...

एजेन्सीः पेरिस सेन्ट जर्मेन (पीएसजी)का ब्राजिलीयन स्ट्राइकर नेयमारको खुट्टाको सफल सल्यक्रिया भएको छ । सल्यक्रिया सफल भएपनि उनले आगामी मंगलबार हुने रियल मड्रिडविरुद्धको खेल गुमाउने भएका छन् । उनले रियल मड्रिडसँग च्याम्पियनस लिगको अन्तिम १६ को पीएसजीको घरेलु मैदानमा हुने...

दाङः बेल्झुण्डीमा रंगशाला निर्माणका लागि ३४ करोड रुपियाँ विनियोजन गरिएको छ । भौतिक पूर्वाधार विकासको लागि राष्ट्रिय खेलकुद परिषद्ले हालसम्मकै धेरै बजेट निनियोजन गरेको हो । जिल्लामा खेलकुद पूर्वाधारको अभाव छ । पूर्वाधारको अभावले राष्ट्रियस्तरका खेल प्रतियोगिता सञ्चालन...

काठमाडौंः आइसीसी विश्वकप छनौट अन्तर्गतको अभ्यास खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएइ)विरुद्ध शानदार जित हासिल गरेको छ । एक सय ७२ रनको लक्ष्य पाएको नेपालले युएइलाई पाँच विकेटले पराजित गर्न सफल भएको हो । नेपालले चार बल बाँकी रहँदै लक्ष्य भेट्टाएको हो। नेपालका ला...

काठमाडौंः धनगढी प्रिमियर लिग (डिपिएल) को दोस्रो संस्करणको प्रतियोगितालाई जगदम्बा इन्टरप्राइजेज जगशक्ति टिएमटी बारले १० लाख रुपियाँ दिने भएको छ । धनगढी क्रिकेट एकेडेमीद्वारा मंगलबार आयोजित कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष सुवास शाही र जगदम्बाका महाप्रबन्धक जगतराज ढुङ्ग...

काठमाडौंः जिम्बावेको हरारेमा हुन लागेको नेपाल र संयुक्त अरब ईमिरेटस (युएई) बीचको खेल वर्षाका कारण प्रभावित भएको छ । आइसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गतको आज (मंगलबार) दिउँसो सवा १ बजेदखि सुरु हुनपेर्न खेल वर्षाका कारण रोकिएको हो । मैदान चि...