गरिमा विकास बैंकद्धारा ट्राफिक प्रहरीलाई जनचेतनामूलक सामग्री हस्तान्तरण

Advertisement

काठमाडौँ । गरिमा विकास बैंकले न्यूरोड शाखाको समन्वयमा आज ट्राफिक प्रहरी वृत्त जनसेवा न्यूरोड, काठमाडौंलाई ट्राफिक जनचेतनामूलक सामग्री हस्तान्तरण गरेको छ । 

बढ्दो ट्राफिक समस्या तथा यसबाट हुने सम्भावित जोखिमलाई न्यूनिकरण गर्न ट्राफिक जनचेतनामूलक सामग्री अति नै उपयोगी हुने विश्वास बैंकले राखेको छ । 

Advertisement

बैंकले १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुरक्षित एवम् गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।
 

Advertisement

Advertisement