नागरिक लगानी कोषले सगरमाथा जलबिद्युतको शेयर प्रत्याभुति गर्ने

Advertisement

काठमाडौं । नागरिक लगानी कोषले सगरमाथा जलबिद्युत् कम्पनीको साधारण शेयर प्रत्याभुति गर्ने भएको छ । 

शेयर प्रत्याभूतिकर्ता सम्वन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल र  सगरमाथा जलबिद्युतको तर्फबाट डा. भुषण गुरागाईँले हस्ताक्षर गरेका छन् । 

Advertisement

सगरमाथा जलबिद्युतको ५४ लाख ८८ हजार कित्ता साधारण शेयरमा १ सय रुपैंया अंकित दरले हुन आउने ५४ करोड ८८ लाख रुपियाँको शेयर कोषले प्रत्याभूति गर्ने छ ।   

Advertisement

Advertisement