कार्यकर्ताले २०५ किलोको माला लगाइदिँदा पनि ओलीको मुख खिन्न

Advertisement

जनकपुर । नेकपा एमाले अध्यक्ष केपी ओलीलाई जनकपुरधाममा कार्यकर्ताले २०५ किलोको माला लगाएर स्वागत गरेका छन् । 

एमाले जिल्ला कमिटीले तिरहुतिया गाछीमा आयोजना गरेको कार्यक्रममा रघुवीर महासेठ, जुली महतो, जिल्ला अध्यक्ष राजकिशोर यादव लगायतका नेताले उनलाई २०५ किलोको माला लगाएर स्वागत गरेका हुन् ।

Advertisement

नेता कार्यकर्ताले यति ठूलो माला लगाउँदा पनि ओलीको मुख खिन्न देखिन्थ्यो । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी झन्डै छ हजार जति एमाले प्रवेश गरेको नेताहरूले दाबी गरे। 

Advertisement

Advertisement