स्वतन्त्र उम्मेद्वार अर्जुन प्रसाईंको कडा चुनौतिपछि गगन काठमाडौं– ४ छोडेर सर्लाही– ४ पुगे

Advertisement

काठमाडौं । स्वतन्त्र उम्मेदवार अर्जुन प्रसाईंले कडा चुनौति दिएपछि नेपाली कांग्रेसका महामन्त्री गगन थापा काठमाडौं– ४ बाट पछि हटेका छन् । 

उनले पुनः सोही क्षेत्रबाट चुनाव लड्ने तयारी गरे पनि ठूलो जनमत प्रसाईंको पक्षमा देखिएपछि काठमाडौं–४ छोडेर सर्लाही–४ बाट चुनाव लड्ने निष्कर्षमा पुगेका हुन् । आफ्नो निर्वाचन क्षेत्रमा गएको पाँच बर्षमा कुनै काम गर्न नसकेको भन्दै थापाप्रति स्थानीयको ठूलो असन्तुष्टिसमेत थियो । 

Advertisement

थापाले सर्लाहीका जनताको आग्रह स्वीकार गर्दै सो क्षेत्रबाट चुनाव लड्ने निर्णय गरेको तर्क गरेका छन् । 

Advertisement

Advertisement