सीके राउतले ६२९ मत ल्याउँदा उपेन्द्र यादवले जम्मा ५९, दोस्रोमा गठवन्धनका ठाकुर

Advertisement

सप्तरी । सप्तरी–२ को प्रराम्भिक मतगणनाले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव भारी मतअन्तरले पराजित हुने संकेत देखिएको छ । 

तराइका लोकप्रिय नेता तथा जनमत पार्टीका अध्यक्ष सीके (चन्द्रकान्त) राउतले ६२९ मत ल्याउँदा यादवले जम्मा ५९ मत पाएका छन् । दोस्रोमा सत्ताधारी गठवन्धनबाट उम्मेदवार रहेका लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुर छन् । उनको मत १६९ रहेको छ । 

Advertisement

सप्तरी २ मा हाल करिव एक हजार दुई सय मत गणना भइसकेको छ । 

Advertisement

Advertisement