काठमाडौं– ६ मा सर्वेन्द्र र भीमसेन दासलाई पछि पार्दै स्वतन्त्र पार्टीको अग्रता

Advertisement

काठमाडौं । राजधानी काठमाडौंको क्षेत्र नम्बर ६ को प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालन्दा नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवार निकै पछि देखिएका छन् । 

कुल २०० मत गनिसक्दा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले ८० मतले अग्रता लिएका छन् । त्यस्तै, नेकपा एमालेका सर्वेन्द्र खनालले ५१ मत र सत्ताधारी गठवन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका भीमसेनदास प्रधान ३८ मत पाएका छन् । 

Advertisement

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका विष्णु आचार्यले १४ मत पाएका छन् ।

Advertisement

Advertisement