झापा– ३ मा लिङदेनले अग्रता बढाए, सिटौला फेरि पराजित हुने संकेत

Advertisement

काठमाडौं । चासोका साथ हेरिएको झापा क्षेत्र नम्बर ३ को चुनावी मतगणनामा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले मतान्तर बढाएका छन् । 

कुल दुई हजार मत गन्दा लिङ्देनले एक हजार तीन मत पाएका छन् । उनका प्रमुख  प्रतिस्पर्धी सत्ता गठवन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेस कृष्ण सिटौलाले ७८४ मत पाएका छन् । 

Advertisement

Advertisement

Advertisement