काठमाडौं– २ मा स्वतन्त्र पार्टी र ओनसरीबीच प्रतिस्पर्धा, राप्रपा पछ्याउँदै

Advertisement

काठमाडौं । काठमाडौंस्थित क्षेत्र नम्बर २ मा सय मत गणना गर्दा सत्ताधारी गठवन्धनबाट उम्मेदवार रहेकी माओवादी केन्द्रकी ओनसरी घर्ती र राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले बराबरी मत पाएका छन् । 

उनीहरु दुवैले २४–२४ मत पाएको हुन् । दुवैलाई राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुन्ती पोखरेलले पछ्याएकी छन् । उनले १९ मत पाएकी छन् । यस क्षेत्रको मतगणना केही समयअघि मात्रै सुरु भएको हो । 
 

Advertisement

Advertisement

Advertisement