रुपन्देही– २ मा बिष्णु पौडेललाई घण्टीले पराजित गर्ने संकेत

Advertisement

काठमाडौं । रुपन्देही–२ को जारी मतगणनामा नेकपा एमालेका नेता बिष्णु पौडेललाई राष्ट्रिय स्वतन्त्र पार्टीले ठूलै चुनौति दिएको छ । 

घण्टी चिन्हका उम्मेदवार गणेश पौडेलले तीन सय मत गणना गर्दा अग्रता लिएका हुन् । उनले १२६ मत प्राप्त गर्दा पौडेलले ८३ मत पाएका छन् । 

Advertisement

यसैगरी, सत्तारूढ गठबन्धनबाट उम्मेदवारी दिएका राष्ट्रिय जनमुक्ति पार्टीका केशव सुर्यवंशीले ७८ मत प्राप्त गरेका छन् ।

Advertisement

Advertisement