इलाम– २ मा सुवास नेम्वाङ पछि परे

Advertisement

काठमाडौं । इलाम–२ को जारी मतगणनामा नेकपा एमालेका नेता सुवास नेम्वाङ पछि परेका छन् । सभामुखसमेत भइसकेका एमालेका उपाध्यक्ष नेम्वाङलाई सत्ताधारी गठवन्धनका कांग्रेसका डम्बर खड्काले पछि पारेका हुन् । 

कुल ६६८ मत गणना हुँदा खड्काले ३४२ मत पाएका छन् भने नेम्वाङले २७६ मत पाएका छन् । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेश दुलालले चार मत पाएका छन् । 

Advertisement

Advertisement

Advertisement