दाङ– २ मा शंकर पोखरेलभन्दा रेखा शर्मा अगाडि

Advertisement

काठमाडौं । दाङ क्षेत्र नम्बर २ मा एमाले महासचिव शंकर पोखरेलभन्दा माओवादी केन्द्रकी रेखा शर्मा अगाडि देखिएकी छन् । शर्मा सत्ताधारी गठवन्धनबाट उम्मेदवार भएकी हुन् । 

कुल दुई हजार ७८७ मत गन्दा माओवादी केन्द्रकी शर्माले एक हजार ४५४ मत प्राप्त गरेकी छिन् भने पोखरेलले ८४८ मत प्राप्त गरेका छन् । 

Advertisement

Advertisement

Advertisement