जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीले गठवन्धन र एमालेलाई फराकिलो मतान्तरले पछि पारे

Advertisement

काठमाडौं । जुम्लाको जारी मतगणनामा राष्ट्रिय प्रजातन्त्र पार्टीका युवा नेता ज्ञानेन्द्र शाहीले फराकिलो मतान्तरसहित सत्ताधारी गठवन्धन र नेकपा एमालेका उम्मेदवारलाई पछि पारेका छन् । 

चार सय मत गणना सकिँदा शाहीले २५४ मत ल्याएका छन् भने दोस्रो स्थानमा रहेकी माओवादी केन्द्रकी उम्मेदवार गोमा गौतम कुँवरले ८५ पाएकी छन् । एमाले उम्मेदवार रतननाथ योगी तेस्रो स्थानमा छन् ।

Advertisement

यसअघि जुम्दामा एमाले समर्थित माओवादी उम्मेदवार विजयी भएका थिए । 

Advertisement

Advertisement