चितवन– १ मा घण्टीले बाजी मार्ने संकेत, कांग्रेसका पौडेल र एमालेका पाण्डे ओरालो लाग्दै

Advertisement

काठमाडौं । चितवन क्षेत्र नम्बर १ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले आफ्नो अग्रता बढाउँदै लगेका छन् । ढकालले पाँच हजार ९८ मत प्राप्त गर्दा नेपाली कांग्रेसका विश्व पौडेलले तीन हजार ८८४ मत पाएका छन् । 

त्यस्तै, एमालेका सुरेन्द्र पाण्डेले तीन हजार ८८० मत पाएका छन् ।

Advertisement

Advertisement

Advertisement