बाग्लुङ– २ मा गठवन्धनका पौडेलको अग्रता, मन्जु पछ्याउँदै

Advertisement

काठमाडौं । बागलुङ क्षेत्र नं २ को जारी मतगणनामा सत्ताधारी गठबन्धनका तर्फबाट उम्मेदवार रहेका माओवादी केन्द्रका उम्मेदवार देवेन्द्र पौडेलले अग्रता लिएका छन् । 

पौडेलले एक हजार नौ सय नौ मत प्राप्त गर्दा उनका प्रमुख प्रतिद्वन्द्वी नेकपा (एमाले)की मञ्जु शर्मा चालिसेले एक हजार ३५ मत प्राप्त गरेकी छन् । 

Advertisement

Advertisement

Advertisement