विनोद चौधरीलाई घण्टी बन्यो चुनौति, हृदयश त्रिपाठी तेस्रो नम्बरमा पुगे

Advertisement

काठमाडौं । नवलपरासी पश्चिमको क्षेत्र नम्बर १ मा जारी मतगणनामा सत्ताधारी गठवन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका विनोद चौधरीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी चुनाव चिन्ह)का उम्मेदवार चुनौतिको रुमपा देखा परेका छन् ।

चौधरीलाई स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीले पछ्याएका हुन् । नेकपा एमालेको समर्थन पाएका जनता प्रगतिशिल पार्टीका उम्मेदवार हृदयेश त्रिपाठी तेस्रो नम्बरमा पुगेका छन् । 

Advertisement

चौधरीले तीन हजार ३५८ मत पाउँदा ठकुरीले तीन हजार ५१ मत पाएका छन् । त्रिपाठीले भने दुई हजार ५६८ मत पाएका छन् ।

Advertisement

Advertisement