सिटौलाविरुद्ध मतान्तर बढाउँदै लिङदेन

Advertisement

काठमाडौं । झापा क्षेत्र नम्बर ३ को जारी मतगणनामा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले अग्रता कायम राखेका छन् । सत्ताधारी गठवन्धनका उम्मेदवार रहेका नेपाली कांग्रेस नेता कृष्ण सिटौलाभन्दा लिङ्देन करिव एक हजार मतले अगाडि रहेका छन् । 

पछिल्लो विवरण अनुसार लिङ्देनले चार हजार ३८४ मत ल्याउँदा सिटौलाले तीन हजार १५८ मत ल्याएका छन् । लिङ्देन यसअघि पनि सो क्षेत्रबाट साँसद थिए । उनले सिटौलालाई नै गराएर साँसद बन्न सफल भएका थिए । 

Advertisement

Advertisement

Advertisement