झापा– ४ मा एमाले र कांग्रेसलाई घण्टीले दियो चुनौति

Advertisement

काठमाडौं । झापा क्षेत्र नम्बर ४ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी चुनाव चिन्ह)का उम्मेदवार शम्भुप्रसाद ढकालले नेकपा एमालेका उम्मेदवार एलपी साँवा लिम्बुलाई उछिनेका छन् ।

कुल १७ हजार ७७० मत गन्दा स्वतन्त्र पार्टीका ढकालले पाँच हजार ९६८ मतसहित अग्रता लिएका छन् । लिम्बुले पाँच हजार ७३३ मत पाएका छन् । 

Advertisement

सत्ताधारी गठवन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका देउकुमार थेबेले तीन हदजार ९२३ मत पाएका छन् । 

Advertisement

Advertisement