सागरलाई पछि पार्दै देउवाले दोब्बर मतान्तरले अग्रता लिए, विपी कांग्रेसका मल्ल पछिपछि

Advertisement

काठमाडौं । चर्चामा रहेका डडेलधुराका स्वतन्त्र उम्मेदवार सागर ढकाललाई उनका प्रतिस्पर्धी शेरबहादुर देउवाले झेण्डै दोब्बर मतले पछाडी पारेका छन् । 

सागरले सात हजार ६८७ मत प्राप्त गर्दा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले १४ हजार ७९६ मत पाएका छन् । नेपाली कांग्रेस विपीका उम्मेदवार कर्णबहादुर मल्लले चार हजार ३३३ मत पाएका छन् । 

Advertisement

Advertisement

Advertisement