सुर्खेत– २ मा गठवन्धनका थानी विजयी

Advertisement

काठमाडौं । सुर्खेत क्षेत्र नम्बर २ मा सत्ताधारी गठवन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार हृदयराम थानी विजयी भएका छन् ।

खसेको कुल ७६ हजार ३५२ मतमध्ये थानीले ३४ हजार ६२५ पाएका थिए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमृत बीसीले २९ हजार ५५८ मत पाए । 

Advertisement

थानी यसअघि २०५६ र २०७० सालका यही क्षेत्रबाट निर्वाचित भएका थिए । उनी सहकारी तथा गरिवी निवारण मन्त्रीसमेत भएका थिए । 

Advertisement

Advertisement