ताप्लेजुङबाट योगेश भट्टराई निर्वाचित

Advertisement

काठमाडौं । ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका सचिव योगेश भट्टराई निर्वाचित भएका छन् ।

उनले सत्ता गठवन्धनबाट उम्मेदवार रहेका माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीलाई हराउँदै चुनाव जित्न सफल भएका हुन् । भट्टराईले २०४ मतको झिनो अन्तरले बुढाक्षेत्रीलाई हराएका हुन् । भट्टराईले यसअघि पनि सो क्षेत्रबाट विजयी हुन सफल भएका थिए । 
भट्टराईले २१ हजार ९४३ मत पाउँदा उनका निकट प्रतिस्पर्धीले २१ हजार ७५३ मत पाएका छन् ।
 

Advertisement

Advertisement

Advertisement