तनहुँ छोडेर बारा– ४ आएका किसानले समाजवादीलाई दोस्रो नम्बर थपे

Advertisement

काठमाडौं । तनहुँ छोडेर बारा क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ (किसान)ले आफ्नो पार्टीलाई दोस्रो जित दिलाएका छन् । 

श्रेष्ठले २० हजार २९१ मतका साथ विजय हासल गर्दा एमालेका एकवाल मियाँ १३ हजार ८६३ मत पाएका छन् । सत्तारुढ गठवन्धनको बलमा सहज जित हासिल गरेका किसान यसअघि श्रम तथा रोजगार मन्त्रीसमेत थिए । 

Advertisement

Advertisement

Advertisement