एमाले महासचिवलाई हराउँदै गठवन्धनबाट माओवादीकी रेखा विजयी

Advertisement

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेललाई हराउँदै दाङ क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रकी रेखा शर्मा विजयी भएकी छन् । 

उनले पोख्रेललाई करिब २ सय मतअन्तरले हराएकी हुन् । 

Advertisement

Advertisement

Advertisement