नवलपरासी पश्चिम– १ बाट उद्योगपति विनोद चौधरी निर्वाचित

Advertisement

काठमाडौं । नवलपरासी पश्चिम–१ बाट नेपाली कांग्रेसका विनोद चौधरी निर्वाचित भएका छन् । उनी फोब्समा सुचीकृत नेपालका एक मात्रै उद्योगपति पनि हुन् । 

गए राति सम्पन्न मत परिणाम अनुसार चौधरीले २९ हजार ४९५ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीले २२ हजार ३०८ मत पाएका छन् । त्रिपाठीलाई नेकपा एमालेको साथ थियो । 

Advertisement

तेस्रो स्थानमा रहेका नेपाल स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीले १२ हजार ४९९ मत पाए ।

Advertisement

Advertisement