धनुषा– ३ बाट गठवन्धनका झालाई हराउँदै एमालेकी जुलीकुमारी महतो विजयी

Advertisement

जनकपुरधाम । धनुषा क्षेत्र नम्बर ३ बाट नेकपा एमालेकी जुलीकुमारी महतो निर्वाचित भएकी छन् । उनले सत्ता गठबन्धनबाट उम्मेदवार रहेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अनिल झा हराएकी हुन् । 

जुलीले ३३ हजार ३५५ मत ल्याएर निर्वाचित हुँदा झाले २३ हजार ६८६ मत पाए । यस क्षेत्रमा यसअघि नेपाली कांग्रेसका विमलेन्द्र निधिले जुलीकुमारी महतोलाई हराएकी हुन् । 

Advertisement

Advertisement

Advertisement