नेकपा एसका पाण्डेलाई हराउँदै पाल्पा– २ बाट एमालेका ठाकुर गैरे निर्वाचित

Advertisement

काठमाडौं । पाल्पा क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्‍मेदवार ठाकुर गैरे प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले सत्ता गठवन्धनबाट उम्मेदवार रहेका नेकपा एकीकृत समाजवादी (एस)का उम्‍मेदवार सोमप्रसाद पाण्डे हराउँदै जित हासिल गरेका हुन् । 

गैरेले २७ हजार ८१७ मत पाउँदा पाण्डेले २३ हजार ८५१ मत ल्‍याए । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्‍मेदवार सोमप्रसाद गेरै पाँच हजार १८० मत पाए । 

Advertisement

Advertisement

Advertisement