कालीकोटमा गठवन्धनबाट माओवादीका महेन्द्रबहादुर शाही विजयी

Advertisement

काठमाडौं । कालीकोटबाट प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही निर्वाचित भएका छन् । उनी सत्तारुढ गठवन्धनको उम्मेदवार हुन् । 

नेकपा एमालेका नगेन्द्र शाहीलाई पराजित गर्दै उनी विजयी भएका हुन् । महेन्द्र शाहीले २४ हजार ४७४ प्राप्त गर्दा नगेन्द्र शाहीले १६ हजार ४१० मत पाए । महेन्द्र शाहीले यसअघि प्रदेशबाट चुनाव जिजेका थिए । 

Advertisement

Advertisement

Advertisement