मिनेन्द्र रिजाललाई पन्छाएर टिकट दिइएकी सुजाता पराजित, एमालेका पोखरेल विजयी

Advertisement

काठमाडौं । मोरङ क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालालाई पराजित गर्दै नेकपा एमालेका उम्मेदवार ऋषिकेश पोखरेल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

यसअघि कांग्रेसकै मिनेन्द्र रिजाल विजयी सो क्षेत्रमा यस पटक सो पार्टीका अध्यक्ष शेरबहादुर देउवाले रिजाललाई टिकट नदिएर कांग्रेस नेता गिरिजाप्रसाद कोइरालाकी छोरीसमेत रहेकी सुजातालाई दिएका थिए । 

Advertisement

यस क्षेत्रमा पोखरेल ३३ हजार १४८ मत ल्याए भने सुजाताले ३१ हजार ९४० मत ल्याइन् । 

Advertisement

Advertisement