पञ्चकन्या ग्रुपका अध्यक्ष श्रेष्ठ लाइफटाइम अचिभमेन्ट अवार्डद्वारा सम्मानित

Advertisement

काठमाडौं । पञ्चकन्या ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठ लाइफटाइम अचिभमेन्ट अवार्डद्वारा सम्मानित भएका छन् । 

श्रेष्ठलाई गत विहीबार उपराष्ट्रपति नन्दबहादुर पुनले उक्त अवार्ड प्रदान गरेका हुन् । 

Advertisement

Advertisement

Advertisement