माओवादीबाट रेखा शर्मा, किराँती र मोदी मन्त्री थपिने, सञ्चार रेखालाई र पर्यटन किराँतीलाई

Advertisement

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट रेखा शर्मा, सुदन किराँती र अमनलाल मोदी मन्त्री हुने भएका छन् । 

सरकारको नेतृत्वसमेत गरेको माओवादीले यसअघि नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनाइसकेको छ । माओवादीले चार मन्त्री र एक राज्यमन्त्री पाउने सहमति भएकोमा शर्मा, किराँती र मोदीलाई सपथ ग्रहणको लागि राष्ट्रिपति कार्यालय बोलाइएको छ । 

Advertisement

किराँतीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पाउने भए पनि मोदीले कुन मन्त्री पाउने ? अझै टुंगो लागेको छैन् । 

Advertisement

Advertisement