स्वतन्त्र पार्टीले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई भोट दिने, हामीबीच मतान्तर छैन्ः परियार

Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रपति निर्वाचनमा सत्ता गठवन्धनका उम्मेद्वार रामचन्द्र पौडेललाई भोट दिने निर्णय गरेको छ । बिहीबार बिहानदेखि भएको छलफलमा सो पार्टीभित्र मतान्तर भएपछि अन्ततः पौडेलको पक्षमा निर्णय गरेको हो ।  

अहिले बैठक सकेर सो पार्टीका साँसद भोट हाल्न संसद भवन पुगेका छन् । बैठकपछि स्वतन्त्र पार्टीका सन्तोष परियारले पौडेललाई भोट हाल्ने विषयमा कुनै मतान्तर नरहेको दावी गरे । 

Advertisement

Advertisement

Advertisement