चितवन– २ को सुरुवाती मतगणनामा रवि लामिछाने भारी मतान्तरले अगाडि

Advertisement

काठमाडौं । प्रतिनिधिसभा उपनिर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर २ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले भारी मतान्तरले सुरुवाती अग्रता लिएका छन् । 

लामिछानेले एक हजार १५५ मत पाउँदा नेकपा एमालेका उम्मेदवाररामप्रसाद न्यौपानेले ६६५ मत र सत्तारुढ गठवन्धनको साझा उम्मेदवार जितनारायण श्रेष्ठले ५८८ मत पाएका छन् । उनी नेपाली कांग्रेसका हुन् । 

Advertisement

Advertisement

Advertisement