सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा हेली एभरेष्टलाई २८ करोड ७१ लाख दाबी भुक्तानी

Advertisement

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले हेली एभरेष्ट एयरलाइन्सलाई २८ करोड ७१ लाख दाबी भुक्तानी गरेको छ । 

कम्पनीले हेलिकप्टर दुर्घटनाको क्षतिपूर्तिबापत उक्त भुक्तानी गरेको हो । 

Advertisement

आज आयोजित एक समारोहका बीच उक्त दाबी भुक्तानी गरिएको कम्पनीले जनाएको छ । 

Advertisement

Advertisement