विन नेपाल लघुवित्तले लाभांश वितरण नगर्ने

Advertisement

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/०८० को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ ।

संस्थाको बुधबार बसेको सञ्चालक समिति बैठकले गत आवको नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो । 

Advertisement

संस्थाले सोहीबमोजिम वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेस गर्ने निर्णय पनि गरेको छ ।

संस्थाले आर्थिक वर्ष २०७७÷७८ को नाफाबाट ९.३८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

null

Advertisement

Advertisement