शुक्रबार ३० कात्तिक, २०८१ | Friday Nov 15, 2024
पोखरा महानगरपालिका-१७ छोरेपाटनमा अवस्थित पातले छाँगो (डेभिटफल्स) हेर्न आएका आन्तरिक तथा वाह्य पर्यटक । पातले छाँगोमा अहिले पानीको सतह बढेको छ । तस्बिरः राधिका कँडेल/रासस