कुमारी बैंकको खुसिबु शाखा स्थानान्तरण हुँदै

Advertisement

काठमाडौं । कुमारी बैंकले शाखा स्थानान्तरण गर्ने भएको छ । 

बैंकले भदौ १६ गतेदेखि लागू हुने गरी काठमाडौं–१७ खुसिबुस्थित शाखा कार्यालय सोही स्थानबाट १०० मिटर उत्तरतर्फ स्थानान्तरण हुनेछ । 

Advertisement

स्थानान्तरित शाखाबाट लकरलगायत सबै बैकिङ सेवा तथा कारोबार सञ्चालन हुने बैंकले जनाएको छ । 

Advertisement