सुनको मूल्य प्रतितोला ९ सय रुपियाँ घट्यो

Advertisement

काठमाडौं । शुक्रबार सुनको मूल्य घट्दा चाँदीको भने बढेको छ । सुन पू्रतितोला ९ सय घट्दा चाँदी प्रतितोला २० रुपियाँ बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख  ४९ हजार ६ सय र तेजाबी सुन प्रतितोला १ लाख ४८ हजार ९ सय रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ७ सय ६० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement